• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सरस्वती माविमा कक्षा ११ को पढाई सुरु हुदैँ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० असार २१ गते, ८:४४ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सरस्वती माविमा कक्षा ११ को पढाई सुरु हुदैँ
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको छ । एसईईको नतिजा सार्वजनिक भएसगैं भर्ना अभियान सञ्चालन गर्ने गरि नयाँ विधार्थीको स्वागत गर्ने गरी यही नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको हो । विद्यालय व्यवस्थापन समितिको पहलमा इनरुवा नगरपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं चालु शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको प्रधानाध्यापक श्यामदेव मेहताले जनाकारी दिनुभयो । साउनको पहिलो हप्तामा एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरुको स्वागत गर्ने गरि भर्ना अभियानको तयारीमा लागेको विद्यालयले जनाएको छ । शिक्षक रमानन्द मण्डलले विद्यार्थीहरुलाई यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने कुरा प्रचारप्रसार गर्ने र जानकारी दिने अभियानमा जुटेको बताउनुभयो । मण्डलले आफूहरुको विद्यालयमा सात दशक पछि अभिभावको सपना सकार पार्ने गरि यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको जानकारी दिनुभयो । विद्यालयमा सौहार्द वतावरण रहेकाले शैक्षिक गुणस्तर सहित शिक्षाको विकासमा योग्दान पुग्ने भएकाले नगर प्रमुख केदार भणडरी आफै विद्यालयको अनुमगन गरि शिक्षक र प्रअ सहित विद्यालय व्यवस्थापन समितिसंग अन्तरकृया र छलफल गर्दै यही शैक्षिक सत्रबाट कक्षा ११ को पढाई गर्न अनुमती दिएको जानकारी दिनुभयो । प्रमुख भण्डारीले प्रथम वर्ष कक्षा ११ मा भर्ना गरेर मात्रै नहुने भन्दै दिगोपन गर्ने गरि राम्रो शिक्षा सहित कक्षा संचालन गर्न आग्रह गर्नुभयो । उहाँले गाउँ र शहर दुवैको संगम स्थल भएकाले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेर टिकाउन र शिक्षा दिएर बिकाउने गरि उत्पादन गर्न शुभकामना दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले आफू पनि यसै सरस्वती माविबाट २०४९ सालमा एसएलसी दिएर आईए र आईकम पाँच किलोमिटर टाढा साईकलमा पढेको स्मरण गर्दै गाउँका विधार्थीहरुलाई त्यो पीडा भन्दा घर नजिकै कक्षा १२ सम्मको शिक्षा आर्जन गर्ने अवसरका साथ कक्षा ११ को पढाई सुरु गर्ने तयारी गरेको बताउनुभयो । अध्यक्ष यादवले कक्षा १२ सम्म पढ्ने धेरैको इक्छा भएपनि आर्थिक अभाव, टाढाको क्याम्पस वा प्लसटुको विद्यालयका कारणले बिचैमा कक्षा छाड्नेहरुलाई पनि अवसर प्रदान गर्ने गरि कक्षा ११ को पढाई सरस्वती माविमै सुरु गर्ने बताउनुभयो । यादवले आफू प्रविणता प्रमाण पत्र तह अनि बिएड र एमऐड् पढ्न बाहिर गएर पढेको अनुभव र करिव २१ वर्षदेखीको शिक्षाको अवस्था अध्ययन गरेर बबिया, जल्पापुर , सतैरझोरा र नरसिंहका विद्यार्थीहरुलाई लक्ष्ति गरेर कक्षा ११ को पढाई सुरु गर्ने सपनालाई सकार पारेको बताउनुभयो । यादवले झण्डै एक वर्ष अगाडि सरस्वती माविमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कक्षा १ देखी क्रमशः अग्रेंजी माध्यम र कक्षा ११ को पढाई सुरु गर्ने घोषणा पत्रमा उल्लेख गरेको कुरालाई सार्थक पार्नका लागि पहल, प्रयास र संघर्ष गरेर यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु गर्ने अवसर जुरेकोमा खुसी भएको अनुभव सुनाउनुभयो ।
यादवले यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु गर्ने अवसर प्रदान गर्ने नगर प्रमुख भण्डारी, नेपाली काग्रेंस नेता दोय एवम् संविधान सभा सदस्य सिताराम मेहता, पूर्व प्रदेश सभा सदस्य राजिव कोईराला, नेता संजय श्रेष्ठ, वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी सहित वडाका पदाधिकारीहरु धन्यवाद दिनुभएको छ । यादवले नगर प्रमुख , वडा अध्यक्ष, नेपाली काग्रेंसका नेताहरु सहितलाई विद्यालयमा सम्मान र नयाँ आगन्तुक विधार्थीहरुलाई अविर, खादा र पुस्तक प्रदान गरी स्वागत गर्ने कार्यक्रमको तयारीमा रहेको सुनाउनुभयो ।
यादवले सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन हुने शिक्षा शास्त्र र व्यवस्थापन विषयको पढाई तत्काल अहिलेको युग र समुदाय सुहाउँदो विषय भएकोले यसलाई अझ प्रभावकारी बनाउदै पढाईमा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो । प्लसटु तहको पढाईलाई सैद्धान्तिकसगै ब्यवहारिक र प्रयोगात्मक गराउने गरी योजना बनाएर अघी बढेको यादवले बताउनुभयो ।

 

 

 

 

Tags: कक्षा ११ कोपढाईसरस्वती माविमासुरु हुदैँ

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist