सपना सबैको हुन्छ तर सबै भन्दा फरक मेरो सपना छ । यसरी सुरुवात गर्छु म आफ्नो आमा संग प्रश्न गर्न उतर ठाउँमा आँशुबाट सुरुवात हुन्छ ,आमा भन्नु हुन्छ बाबु खै तिमी के सुनाउनु कसरी सुनाउनु तिम्रो लागि गरेको ती सबै प्रयास खेर गयो भन्दै आमा निःशब्द भइन् ।
म आमालाई त्यो अवस्था देखेर म आफ्नो आँखा रगत नै देखें अनि भन्ने आमा यो तपाईं प्रयास खेर गएको छैन, म बाँचे मेरो देश बाच्छ यति भन्दै म देश छोड्ने निर्णय गरे अनि ती मनमा भएको अधिकाँस प्रश्न गरे
प्राय : हाम्रो देश युवाको जीवन कथा यसरी नै सुरु हुन्छ ।
मैले देखेको ती सपनाहरु विपिनामा कहिले परिणत हुन्छ ,आमा ।
मैले गर्न नचाहेको होइन गरेर पनि हुन नसकेको हो ।
खोइ कसको दोष दिनु ,१५ वर्ष लगाएर पढेको देशमा १५ हजार पनि नपाउने हाम्रो देश यहाँ, ती दिन लगाएर बनाएको किताब छिटै बिक्ने हाम्रो देश
सधै भन्ने गर्थे म बाचे सम्म आफ्नो देश छोडिन् आज जिउनको लागि नै देश छोड्नु पर्यो , तपाईंले मलाई पढाउन लिएको ऋण तिर्न खाडी भए पनि जानु पर्छ , तर आमा म यदि बक्समा फर्किए भने? हाम्रो देश गरीब बाँच्ने अधिकार छैन, तपाईं पनि नेता भए हुन्थ्यो ,आमा मेरो साथिको आमा नेता हुन् उसलाई खाडी जानु पर्देन । कसलाई सुनाउनु यो पीडा, आमा सुन्ने भन्दा सुनाउने यहाँ धेरै छन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post