• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

करारका कार्यालय सहयोगीको स्तरवृद्धि, पाँचौ तहमा नियुक्ति

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० साउन १७ गते, १७:२९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
करारका कार्यालय सहयोगीको स्तरवृद्धि, पाँचौ तहमा नियुक्ति
23
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । झापाको हल्दीबारी गाउँपालिकाले करारका कार्यालय सहयोगीको स्तरवृद्धि गरेर पाँचौ तहमा नियुक्ति दिने निर्णय गरेको भेटिएको छ । गाउँपालिकाको सभाबाट अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको सचिवालयमा कार्यरत कार्यालय सहयोगीलाई पाँचौ तहमा स्तरवृद्धि गर्ने निर्णय गरेको हो ।
अध्यक्षको सचिवालयमा ०७४।०९।१९ गतेबाट कार्यरत अनिल कुमार राजवंशीले सचिवालय सहयोगी भई कार्यरत रहँदै आएकोमा उनको करार अवधि पुन नवीकरण गरि ७६र भदौ र०१ गते देखि कार्यालय सहयोगीको पदमा पुन नियुक्त पाएका थिए । उनै राजवशीलाई गाउँपालिकाको कम्प्युटर अपरेटर (सहायक पाँचौ) पदमा स्तरवृद्धि गरी काम गराउने निर्णय पालिकाको सभाबाट पारित भएको हो ।
इकर्मचारी डटकमलाई प्राप्त पालिका सभाको पत्र अनुसार,पालिकालाई कम्प्युटर सम्बन्धि विभिन्न कार्य सम्पादन समेत गरिरहेकोले गाउँपालिकाको कार्यालयमा कम्प्युटर सम्बन्धि १ जना जनशक्ति आवश्यक रहेको र करारका कार्यालय सहयोगी अनिल कुमार राजवंशीको शैक्षिक योग्यता, कम्प्युटर सम्बन्धि अनुभव र कम्प्युटर सम्बन्धि तालिम लगायत अन्य शैक्षिक कागजातको आधारमा करार सेवामा रहने गरी कम्प्युटर अपरेटर (सहायक पाँचौ) पदमा कामकाज गराउदाँ थप जनशक्तिलाई दिइने तलब भत्ताको व्ययभार समेत बढ़ि नपर्ने देखिएको हुँदा निज अनिल कुमार राजवंशीलाई कम्प्युटर अपरेटर पदको करार सेवामा मिति २०८० श्रावण १ गतेबाट कामकाज गर्ने गरी नियुक्ति गर्ने निर्णय अनुमोदन गर्ने निर्णय गरिएको छ ।
यसलाई भने पालिकाको बुद्धि र ढंग नपुर्याइएको भन्दैछन्,कर्मचारीहरु चाहिँ । कार्यपालिकाको रिक्त रहेको पदमा विज्ञापन नै गरेर खुला प्रतिष्प्रर्धाबाट नियुक्ति गर्न सक्ने बाटो हुँदाहुँदै ढंग नपुर्याइ नियुक्ति गर्न खोजिए पछि चर्काे आलोचना खेप्दैछ,हल्लीबारी गाउँपालिका ।
कोही क्षमता छ भने कार्यलय सहयोगी हाकिम पनि बन्न सक्छ । सम्बन्धित विषयमा क्षमता भएमा उसलाई कसैलाई रोक्न सक्दैन तर सूचना सहित खुला प्रतियोगिताबाट छानिएर ल्याउनु पर्नेमा चोरबाटोबाट राजनीतिक आडमा विना कुनै प्रक्रिया र परीक्षा,विना प्रतिष्प्रर्धा पाँचौ तहमा उकालिएपछि अर्काे आलोचना शुरु भएको हो ।
सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईलाई यस बिषयमा जिज्ञासा राख्दा उनी विरामी बिदामा रहेको जानकारी पालिकाले दिएको छ । पालिकाको सूचना अधिकारी राजन न्यौपानेले भने पालिकाको सभाबाट भएको निर्णय कार्यन्वयन भइनसकेको प्रतिक्रिया दिएका छन् ।

Tags: करारकाकार्यालय सहयोगीकोनियुक्तिपाँचौ तहमास्तरवृद्धि

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist