चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका आज बिहीबार शाेक बिदा दिइएको छ ।
भोक्राहा नरसिंह गाउंपालिका वडा नं २ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य स्वयंमसेविका देवनी देवी मेहताको हिजो राति असामयिक निधन भएको हुँदा आज बिहीबार एक दिन ‘शाेक बिदा’ दिएको गाउँपालिकाले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त प्रभा खनालले निकालेकाे सूचनामा आज (बिहीबार) शैक्षिक संस्था बाहेक गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण एवं गाउँपालिका मातहतका वडा कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिको उल्लेख गरिएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post