• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

रमेश यादवकाे अध्यक्षतामा नेपाल यादव सेवा समिति गठन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० भदौ २ गते, २३:०९ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
रमेश यादवकाे अध्यक्षतामा नेपाल यादव सेवा समिति गठन
111
SHARES
Share on FacebookShare on Twitter

चिराैली । नेपाल यादव सेवा समितिको भोक्राहा नरसिंह गाउँपालिका प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ३ को रामजानकी मन्दिर प्रागण भएको यादवहरुको प्रथम अधिवेशनबाट रमेश प्रसाद यादवको अध्यक्षतामा १९ सदस्य समिति चयन गर्दै भव्यताका साथ सम्पन्न भएको हो । सम्पन्न भएको यादव सेवा समितिको भोक्राहा नरसिंह गाउँपालिका प्रथम अधिवेशनबाट बरिष्ट उपाध्यक्षमा हरिलाल यादव, उपाध्यक्षमा सुकदेव यादव, सचिवमा श्यामसुन्दर यादव, सहसचिबमा बच्चालाल यादव र कोषाध्यक्षमा जयकिसोर यादव चयन हुनुभएको छ । सर्वसहमती रुपमा नेतृत्व चयन गर्दै भव्यताका साथ अधिवेशन सम्पन्न भएको जनाएको छ । निर्वाचन समितिका संयोजक नेपाल यादव सेवा समितिका केन्द्रिय सदस्य विशेश्वर यादवको नेतृत्वको टिमले सबैलाई मान्यहुने गरि समितिको भोक्राहा नरसिंह गाउँपालिका प्रथम अधिवेशनबाट पदाधिकारी सहित सदय चयन गर्दै भव्यताका साथ अधिवेशन सम्पन्न गराएको छ ।
नेपाल यादव सेवा समिति गठन तथा विस्तार अभियान अन्तरगत सनिबार भदौ २ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अधिवेशन तथा भेलाबाट सदस्यहरुमा राजेश्जर यादव, राजेश्वर यादव, मुरली यादव, रघुनन्दन यादव, संजय यादव, दिपनारायण यादव,पंकज यादव, रामेश्वर यादव, बासुदेव यादव, डम्बर यादव, झबरलाल यादव, सहितको निरविरोध चयन हुनुभएको छ ।नेपाल यादव सेवा समितिको भोक्राहा नरसिंह गाउँपालिकाको सबै वडामा वडा भेला सम्पन्न गरेर वडा सहित गाउँको अगुवा यादवहरुको भेलाले नयाँ नेतृत्व चयन गर्दै प्रथम भोक्राहा नरसिंह भेला सनिबार सम्पन्न भएको हो ।
नेपाल यादव सेवा समितिको भोक्राहा अधिवेशन तयारी समितिका संयोजक एवम् समितिका जिल्ला कोषाध्यक्ष रमेशप्रसाद यादवका अनुसार भेलामा गाउँपालिकाभरीका यादवहरुको भेलाले आफूलाई नेतृत्व दिएकाले यादवहरुको भावनाको कदर गर्दै नेतृत्व समालेको बताउनुभयो ।
अधिवेशनका वत्ताहरुले गाउँका यादवहरुको बीचमा एकता, सद्भाव, सामाजिक विकास, सहयोग र भाईचारा सहित सामुदायिक विकासमा जोड दिएका थिए । त्यसैगरी  यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ नेपाल यादव सेवा समितिले भोक्राहा नरसिंह कार्यसमिति चयन गरेको जनाएको छ । भोक्रहा नरसिंह ३ को रामजानकी मन्दिरमा एक समारोहबीच यादव सेवा समितिले प्रथम अधिवेशन तथा भेलामा भव्यताका साथ सम्पन्न भएको जिल्ला सदस्य देवकृष्ण यादवले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रमा बसोबास गरिरहेका विभिन्न काम, पेशा व्यवसायका सबै यदुवंशी यादवहरुको उपस्थितीमा चयन भएको नयाँ समितिलाई निर्वाचन समितिका संयोजक विशेश्वर यादव, सदस्य भुवनेश्वर यादव, जयकृष्ण यादव र देवकृष्ण यादव सहितले अविर सहित बधाई तथा शुभकामना दिनुभएको छ ।भव्यताका साथ अधिवेशन सफलताको शुभकामना दिनुहुनेहरुमा युनेस्कोका सदस्य हरिगोविन्द यादव, कृषिका अगुवा केदार पोखरेल, अशोक चितलांगिया, यादव समुदायका चौरासी राजा गुरुदेव यादव, समितिका जिल्ला अध्यक्ष भुवनेश्वर यादव, केन्द्रिय सदस्य विशेश्वर यादव, सल्लाहकार प्रध्यापक कुन्जिलाल यादव सहितका अथितिहरुले शुभकामना दिनुभएको आयोजक समितिका सुकदेव यादवले जानकारी दिनुभयो । भोक्राहा नरसिंह गाउँपालिकामा यादव सेवा समितिको भव्य कार्यक्रम भएको अर्का सदस्य मिथलेश यादवले जानकारी दिनुभयो । यसअघि नेपाल यादव सेवा समितिको कोशी गाउँपालिका र दुहवी नगरपालिका अधिवेशन सम्पन्न भईसकेको छ । सबै स्थानीय तहको सकेर जिल्ला भेला तथा अधिवेशन गर्ने यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादवले जानकारी दिनुभयो ।

Tags: (गठन तथा सञ्चालन)अध्यक्षतामानेपाल यादवरमेश यादवकाेसेवा समिति

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist