• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

वीरगञ्जका मेयर राजेशमान सिंहको प्रेम सम्बन्ध बारे चर्चा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० अशोज १२ गते, १९:२५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
स्थायी कर्मचारीलाई हटाएर कान्छी श्रीमतीलाई जागिर
18
SHARES
Share on FacebookShare on Twitter

इटहरीः पैसाका लागि मानिसले कतिसम्म गिर्छ भन्ने इटहरीको एउटा घटनाले चरितार्थ गरेको छ ।
केही समयअघि वीरगञ्जका मेयर राजेशमान सिंहको पुर्वको एक महिलासँगंको सम्वन्धका बारेमा केही अनलाइनहरुमा समाचार आएको थियो ।
समाचारमा महिलाको नाम उल्लेख नभएपनि एनटिभी इटहरीमा कार्यरत एक महिला कर्मचारीेले समाचार आएको अनलाइनका सम्पादकलाई फोन गरेर आफ्नो मेयरसँगं कुुुनैपनि सम्वन्ध नभएको गुनासो गरेकी थिइन । र मेयरले आफुलाई मोवाइल लगायत कुनै खालका उपमहार समेत नदिएको दावी गरेकी थिइन । तर उनीहरु बीच सामाजिक सञ्जाल र फोन म्यासेजमा भएका संवादहरु आफुसँग सुरक्षित रहेको सम्पादकले बताएपनि ती महिला कर्मचारी अक्कन बक्क भएकी थिइन ।
एनटिभी इटहरीको काम बिषेशले वीरगञ्ज पुगेकी उनको मेयर सिंहसँग भेट भएको थियो । पहिलो भेटमै उनीसँग आर्कषित भएका मेयर सिंह र उनी बीच मोबाईल नम्बर साँटा साँट भएको थियो । सो भेट र मोबाइल नम्बर साटासाट पछि उनीहरु बीच प्रतिदिन बाक्लो फोन वार्ता शुरु भएको थियो ।
उनी बीचमा फोन र सामाजिक सञ्जालको वार्ताले यस्तो मोड लियो कि उनी अनेकन बहाना बनाएर मेयर सिंहलाई भेट्नकै लागि काठमाडौं जान तयार भइन् । उनीहरु बीच काठमाडौंमै भेटेर रमाउने योजना अनुसार मेयर सिंहले उनका लागि २०२३ मे ४ तारिक दिन बुद्ध एयरको टिकट नै काटेर पठाईदिएका थिए । उनको सो दिन सो एयरको वेलुका ६,३० को उडान थियो । उनको कर्तुतका बारेमा घर परिवारका सदस्यले चाल पाएपछि काठमाडौं उड्नका लागि विराटनगर एयरपोर्ट पुगेकी उनलाई तत्काल फर्काएर इटहरी घर ल्याएका थिए ।
त्यसबेला त परिवारका सदस्यले उनलाई एयरपोर्टबाट फर्काउन सफल भए । तर महङ्गो मोबाइल र केही पैसा पाएर मेयरको माया जालमा परिसकेकी उनीे विरामीको वाहानामा उपचार गर्न काठमाण्डौ गएरै छाडिन । सिकिस्त भएर साताभर घरमा आराम गरेकी महिला थप उपचारको वहानामा काठमाण्डौ पुगिन ।  शनिवार काठमाण्डौ पुगेकी उनीलाई  भेटन आइतवार वीरगञ्जका मेयर सिंह समेत  काठमाण्डौ आएका थिए । आइतवार दिनभरी नै वीरगञ्जका मेयरको मोवाइल स्विचअफ थियो । ती महिलाले आफु आइतवार अस्पताल गएको घरमा बताएका थिइन । तर उनको अस्तपतालको रेकर्डमा उनी सोमवारमात्र चेकअपका लागि गएको देखिएको छ ।
घरपरिवारलाई चक्कमा दिएर हौसिएकी ती महिला कर्मचारीको रफ्तार त्यतिकैमा रोकिँदैन । त्यस लगतै १५ दिन पछि पुनः फलोअपका नाममा  काठमाण्डौ पुगिन ।  सात दिन पछि फेरी कार्यालयमा घर विदा वस्छु भन्दै विहिवार वेलुका काठमाण्डौ पुगिन । र आइतवार फर्किइन ।  स्रोतका अनुसार त्यसवेला उनी काठमाण्डौमा मेयर सिंहसगं रहेको बुझिएको छ ।
गाइनो सम्बन्धि समस्या भएको बताउने उनी इटहरीको सरकारी अस्पतालमा गाइनोका राम्रो डाक्टर भएपनि त्यहाँ देखाउन गइनन । इटहरी अस्पताल नगएपनि उनी धरान र विराटनगरका ठूला अस्पतालमा गाइनोका बिषेशज्ञ डाक्टरहरु भएपनि त्यहाँ नगई ३ पटक एक्लै उपचारका नाममा काठमाडौं गएकी थिइन ।
उनले एनटिभी इटहरीमा भने विरामी नै भएको अस्पतालको रिर्पोट सहितको कागजात पेश गरेकी बुझिएको छ ।
घरमा श्रीमान् सोझो भएकै कारण उनले बारम्बार श्रीमानलाई चक्कमा दिन सफल हुँदै आएकी छन् । श्रीमानले उनलाई धेरै विश्वास गरेका कारण त्यसमा उनले पटक पटक घात गरिरहेको बुझिएको छ ।
विराटनगरमा भएको श्रीकृष्ण रथयात्रामा अतिथि हुन आएका वीरगञ्जका मेयर सिंह भोली पल्ट इटहरी आएका थिए । स्रोतका अनुसार ती महिला कर्मचारी सिकिस्त भएका कारण घरमा आराम गरिरहेकी थिइन । इटहरी मेयर आउने खबर पहिला नै पाएकी उनले परिवारका सदस्यलाई कार्यालयमा एकदमै जरुरी काम पर्यो भनि अर्को चक्कमा दिएर केही घण्टा मेयरलाई समय दिएकी थिइन ।
एनटिभी इटहरीका केही कर्मचारीहरुका अनुसार उनी कार्यालय र आफिसको काममा वाहिर जादा समेत उनी भिडियो कलमा मेयरलाई बारम्बार वावा भनेर सम्बोधन गरेको र मेयरले उनलाई कालु भनेर वोलाउने गरेका छन् ।
स्रोतका अनुसार मेयरले उनलाई इटहरीमा भेटेपछि  कार किनिदिने आश्वासन दिएपछि उनी मेयरप्रति झनै अनुग्रहित भएको वुझिएको छ ।  उनी अहिले कार समेत सिक्न थालेकी छन् ।   दशैमा कार किनिदिने भनेर आफ्नै नजिकको साथीहरुलाइ उनी आफै बताउदै हिँड्ने गरेको बुझिएको छ । उनलाई राम्रो दृष्टिले हेर्ने उनका नजिकका साथीभाई , आफन्तहरुले पटक पटक यस खालको हर्कत बन्द गर्न सुझाएको बुझिएको छ । सुझाउँदा आफुबाट गल्ती भएको भन्ने तर भोली पल्टबाटै मेयरसँगको संवाद थालिहाल्ने गरेकाले साथीभाई र आफन्तहरु पनि हैरान भएका छन् ।
पैसा र पावरकालागी जे पनि गर्ने ती महिला कर्मचारीको यस भन्दा अघि पनी आफ्नै कार्यालयको निर्मातासँग नाम जोडिएर अश्लिल म्यासेन्जर वार्तालाप वाहिर आएको थियो । उनीहरु बीचको यौनजन्य वार्ता बाहिर आएपछि एनटिभी इटहरीमा तहल्का नै मच्चिएको थियो । सो बेला एनटिभी इटहरीको प्रमुख गजुरधन राई थिए । सो बेला उनलाई कार्वाहीका लागि फायल उठेको थियो । त्यसबेला राई सामु धुरु धुरु रोएकी थिइन । सो बेला कार्यक्रम निर्माताको भने समय अवधि नपुगि अगाबै काठमाडौं सरुवा भएको थियो । उनको जागिर भने जसो तसो थमौती भएको थियो ।
कार्यालको काम भन्दा पनी वढि चाकरी र गलत सम्बन्धका कारण चर्चामा रहने ती महिलाको कार्यालयमा नयाँ हाकिम आएसगै काममा  एक पछि अर्को गल्ति समातिएको समेत स्रोतले बताएको छ ।
कार्यालयका कुनै महिला कर्मचारीका बिषय त्यस्तो केही उजुरी या जानकारी नआएको एनटीभी इटहरीका प्रमुख राजेन्द्रराज तिम्सिनाले बताए । संस्थालाई नोक्सान हुने खालको कार्य गरेको भए त्यस्तालाई तत्काल छानविन गरि कार्वाही गर्ने उनले बताए । व्यक्तिगत रुपमा कस कसले बाटा बाटामा के के गर्दै हिड्छन्  त्यस बारे संस्थाले चासो नराख्ने उनको भनाई छ । स्रोत:प्रदेश पाेर्टल

Tags: एकाएक चर्चामा आएप्रेम सम्बन्धबारेमेयरराजेशमान सिंहकोवीरगञ्जका

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist