इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले पिडित परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
जनप्रेमी अध्यक्ष अजमल अख्तर आजादले निर्वाचित भएदेखि गरिव, विपन्न तथा सुकुम्बासी परिवारहरूलाई निरन्तर सहयाेग गर्दै आएकाे भाेकाहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का स्थानीय पंकज यादवले बताए ।
स्थानीय यादवका अनुसार पालिका अध्यक्ष अजमल अख्तर आजादकाे पछिल्लो परिवारिक इतिहास राजनीतिक रहेको कारण जनताको सुखदुःखकाे बारेमा अनुभवी भएको कारण पिडामा परेका हरेक परिवारको कुरा सुन्ने गरेको बताए ।
त्यस्तै आज बिहीबार भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले मृतक परिवारको घरमै पुगेर खाध्यन्न सामग्री हस्तान्तरण गरेको छ ।
उनले भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का अति विपन्न परिवारका मृतक परिवारलाई खाध्यन्न सामग्री हस्तान्तरण गरेको हाे ।
पालिका अध्यक्ष अजमल अख्तर आजादले बिहीबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का मृतक झमेली यादवकाे परिवारलाई चामल, दाल, तेल, नुन, भुजा र पानी लगायतका खाध्यन्न सामग्री हस्तान्तरण गरिएको नेपाली काग्रेंस भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का सभापति काैशल मण्डलले जानकारी दिए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post