• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

राजनीतिक हस्तक्षेपका कारण जिल्ला अस्पताल बदनाम

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ जेष्ठ २० गते, १८:२९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
राजनीतिक हस्तक्षेपका कारण  जिल्ला अस्पताल बदनाम
8.5k
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । राजनीतिक हस्तक्षेपका कारण सधै बदनाम कमाउँदै आएको जिल्ला अस्पताल सुनसरी पछिल्लो समय राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न थालेको छ ।

कोशी प्रदेश सरकारले जिसस प्रमुख अध्यक्ष रहने जिल्ला अस्पताल विकास समितिमा सदस्य राजनीतिक नियुक्ति हुने ऐन खारेज गरेपछि यसअघिको प्रदेश सरकारमामा सहभागि दलहरुलाई खुसी बनाउने गरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट नेताहरुका मान्छे भर्ती गरिएको हो ।

कोशी प्रदेश सरकारले जिसस प्रमुख अध्यक्ष रहने जिल्ला अस्पताल विकास समितीमा सदस्य राजनितिक नियुत्ती हुने ऐन खारेज गरेपछि निमीत्त मेडिकल सुपरिटेन्डेन्टले नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका नेताका मान्छे भर्ती गरिएको हो ।

अस्पताल विकास समिती नभएको अवश्थामा निमित्त मेडिकल सुपरिटेन्डेन्ट श्रेया पंगेनीले नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको सिफारिसमा विभिन्न पदमा १४ जना कर्मचारी नियुक्त गरेकी छन ।

जिल्ला अस्पताल सुनसरी कर्मचारी स्रोतका अनुसार निमित्त मेसु पंगेनीले विभिन्न पदमा डोर हाजिर गराउदै राखेकका कर्मचारीमा काजल मेहता, सुचित्राकुमार मेहता, अशोक मेहता, प्रियाकुमारी चौधरी, रविन्द मेहता, रामकुमार मेहता, रविन मेहता, मैया दाहाल, माहादेव ठाकुर, रामकृष्ण चौधरी, बालकुमारी बिक, प्रणिन मण्डल, कल्पना भुजेल र सुनिता माझी रहेका छन ।

उनीहरुलाई हाल भर्ना गरिपनि नियुक्तीपत्र लगायत सेवा सुविधाहरु भने पुरानो मितीकै राखेर तलब खुवाउन थालिएको अस्पताल स्राेतकाे दावी छ ।

हाल अस्पतालमा डोर हाजिरमा जागिर खाएका सवैजना अस्पतालसँग समबन्धीत कुनैपनि बिषयमा दक्षता र ज्ञान हासिल नभएका व्यत्तीहरु रहेकाले अस्पतालमा दलका कार्यकर्ताहरु भर्ती हुदाँ दक्ष जनशक्ती अभावमा काम गर्न कठिनाई हुन थालेको स्वास्थ्यकर्मीहरु बताउछन ।

जिल्ला अस्पताल सुनसरीका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट देवराज घिमिरेले २०८० साल साउन महिनामा सार्वजनिक सुचना प्रकाशित गरेर करार सेवामा खुल्ला प्रतिष्पर्धामा लिखित मौखिक र प्रयोगात्मक परिक्षा लिएर ३५ जना कर्मचारी तथा स्वास्थ्यकर्मी भदौ महिनामा नियुक्त गरेका थिए ।

प्रदेश सरकारको माताहातमा रहेको जिल्ला अस्पतालमा उक्त भर्ना प्रकृयामा राजनितिक दलका नेताहरुले नाम टिपाएका कार्यकर्ता परिक्षामा फेल भएपछि नियुत्ती हुन नसक्दा असन्तुष्ट बनेका दलका नेताहरुले प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा चर्को दवाव दिएर मेसु डाक्टर देवराज घिमिरेलाइ्र्र हटाएर श्रेया पंगेनीलाई मेसु बनाएर ल्याएका थिए ।

हालकी मेसु पंगेनीसहितका केही कर्मचारीले नेपाली काग्रेसका नेताहरु र नेकपा माओवादी केन्द्रका नेताहरुलाई रिझाउनका लागि कार्यकर्ता भर्ती गर्ने कार्यसगै अस्पतालको विभिन्न खरिद प्रकृया र ठेक्का टेण्डरमा समेत दलका नेताहरुको सिफारिसमा कार्यकर्ता रहेका व्यत्तीहरुले पाउने गरेको स्रोतको दावी रहेको छ ।

राजनितिक दलका नेताहरुको निर्देशनमा काम गर्दै आएकी निमित्त मेसु श्रेया पंगेनीको स्वास्थ्य मन्त्रालयले सरुवा गरेपनि उक्त सरुवा बदर गराउन इनरुवाकै नेताहरु लागरे रोकेको स्रोतका दावी रहेको छ ।

नवौ तहका जिल्ला अस्पताल सुनसरीमा दरवन्दी भएका उस अगाडी कोरोना सक्रमणका समयमा मेसु रहेका सन्तोष राई सरुवा भएर आएपनि उनलाइ्र्र राजनितिक दलका नेताहरु मेसु बन्न नदिन पंगेनीलाई थमौती गरेको बताइन्छ।,

Tags: कारणजिल्ला अस्पतालबदनामराजनीतिकहस्तक्षेपका

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist