• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अस्पतालका विशेषज्ञ सिनियर चिकित्सकलाई विरामी जाँच्ने कोठा नदिदा हाजिर गर्दै कोठा फर्किदै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ जेष्ठ २५ गते, १५:१८ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
अस्पतालका विशेषज्ञ सिनियर चिकित्सकलाई विरामी जाँच्ने कोठा नदिदा हाजिर गर्दै कोठा फर्किदै
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आउने सिनियर पदका विशेषज्ञ चिकित्सकलाई जुनियर तहका मेडिकल अधिकृतले कामै गर्न नदिई फिर्ता पठाउने गरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयबाट जिल्ला अस्पतालमा सरुवा भएर आएका सिनियर विशेषज्ञ चिकित्सकलाई जुनियर मेडिकल अधिकृतले ओपिडी सेवामा बसेर बिरामीको स्वास्थ्य परिक्षण, परामर्श र उपचार गर्ने कार्यकक्ष नदिई असहयोग गरेपछि फिर्ता जाने गरेका हुन ।
जिल्ला अस्पताल सुनसरीमा कार्यालय प्रमुखका रुपमा रहने मेडिकल सुपरिटेन्डेन्ट पदमा स्थायी दरवन्दीका सिनियर विशेषज्ञ चिकित्सक हुने स्वास्थ्य सेवा ऐन तथा नियमावलीका साथै प्रदेश स्वास्थ्य ऐनमा व्यवश्था भएकाले जुनियर मेडिकल अधिकृतले कार्यालय प्रमुख हुन नदिन कामै नगरी फिर्ता पठाउने गरेका हुन ।
अस्पतालमा गत माघ महिनामा दरवन्दीमा हाजिर हुन आएका दशौ तहका विशेषज्ञ चिकित्सक डा. योगेन्द्रप्रसाद गुप्ताले मेडिकल सुपरिटेन्डेन्टका रुपमा कामकाज गर्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा निवेदन दिएपछि जिल्ला अस्पतालमा उनलाई असहयोग गरेपछि उनले केही समय बिताएर कामकाज नगरि फिर्ता गएका थिए ।
गत भदौ महिनामा स्वास्थ्य मन्त्रालयबाट इनरुवा सरुवा भएर आएकी मेडिकल अधिकृत रहेकी श्रेया पंगेनीलाई प्रदेश स्वास्थ्य मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएपछि जिल्ला अस्पतालमा सरुवा भएर आउने मन्त्रालयका स्थायी चिकित्सकसमेत रहेका सिनियर विशेषज्ञ चिकित्सक यहाँ कामकाज गर्न नसक्दा फिर्ता जाने गरेका हुन ।
गत बैशाख दोस्रो साता स्वास्थ्य मन्त्रालयबाट सुनसरी सरुवा भएर आएका फिजिसियन विशेषज्ञ चिकित्सक डा. सन्तोष राई इनरुवा अस्पतालमा कोरोना संक्रमण कालमा मेडिकल सुपरिटन्डेन्ट रहेका थिए ।
उनी पुनः जिल्ला अस्पताल सुनसरीमा मेडिकल सुपरिटेन्डेन्ट बन्ने अवश्था सृजना भएपछि जुनियर मेडिकल अधिकृतले ओपिडी सेवामा बसेर दैनिक बिरामीको स्वास्थ्य परिक्षण, परामर्श र उपचार गर्न कार्यकक्षसमेत नदिएको पाइएको छ ।
डा. पंगेनीको मनोमानीमा स्थानीय राजनीतिक दलका नेताहरुले साथ दिदै आएको कारण डा. राईले प्रमुख बनाउने मन्त्रालयको तयारी पनि अलपत्र परेको बताइन्छ । डा. पंगेनीको यसअघि नै सरुवा भइसकेको भएपनि उनीसँग निकट रहेका स्थानीय नेताहरुले उनको सरुवा बदर गरेर उनलाई यही थमौती गराएको स्रोतले जनाएको छ ।
डेढ महिनादेखि हाजिर गर्दै कोठा फर्किदै जागिर खाइरहेका डा. राईले डेढ महिनादेखि आफू दैनिक अस्पताल जाने र दिनभरी घुमेर फर्किने गरेको बताए । उनले भने, ‘सरुवा भएर आएको चिठी बुझाएको छु । कोशी प्रदेशमै समायोजन दरबन्दी भएको सबैभन्दा पहिलो सिनियर डाक्टर म मात्रै हुँ । म स्वतह जिल्ला अस्पताल सुनसरीमा कार्यालय प्रमुख मेडिकल सुपरिटेण्डेन्ट हुनु पर्ने हो तर किन जिम्मेवारी दिइएन बुझ्नै सकेको छैन ।’
उनले थपे, ‘इनरुवाको आवश्यकता विशेषज्ञ फिजिसियन चिकित्सकको हो । म इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेको चिकित्सक हुँ । मैले हेर्ने विरामी दैनिक आएको देख्छु तर मलाई प्रशासनले अहिलेसम्म विरामी परिक्षण गर्न, परामर्श गर्ने र उपचार गर्ने कार्यकक्षसमेत दिएको छैन । त्यत्तिकै बाहिर बाहिर दर्शक जस्तो हेरेर फर्किने गरेको छु ।’
डा. राईले परिक्षण कालसमेत पुरा नभएको आफूभन्दा आठ ब्याच जुनियर मेडिकल अधिकृत कार्यालय प्रमुखको रुपमा कार्यरत रहने र कानूनी रुपमा स्वतह सिनियर आएपछि हट्नु पर्ने ब्यवस्था हुँदाहुँदै डा. पंगेनीले जिम्मेवारी किन नछाडेको हो बुझ्न नकिरहेको बताए ।
उनले भने, ‘यसरी अपमानित भएर म धेरै दिन बस्दिन । केही समय हेर्छु, समस्या समाधान भए त्यसपछि न्यायको लागि कानूनी उपचारको बाटो खोज्न अदालत जान्छु ।’ डा. राईले थपे, ‘मभन्दा अगाडि आउनु भएका सिनियरलाई समेत अपमान गरेर हाजिर हुन नदिई फिर्ता पठाइएयो, विरामीको उपचारको लागि कार्यकक्ष नै नदिएर फर्काइयो । तर म यसै फर्किन्न, कानूनी बाटो अपनाउँछु ।’

Tags: अस्पतालकाकोठा नदिदाकोठा फर्किदैचिकित्सकलाईविरामी जाँच्नेविशेषज्ञ सिनियरहाजिर गर्दै

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist