• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

काेशी टप्पुका अर्नासँगै बाढीमा बगेर भारतका गाँउमा पसेपछि भारतीयहरूमा आतंक, चार अर्नाको हत्या

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ अशोज २३ गते, २०:०४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
काेशी टप्पुका अर्नासँगै बाढीमा बगेर भारतका गाँउमा पसेपछि भारतीयहरूमा आतंक, चार अर्नाको हत्या
19
SHARES
Share on FacebookShare on Twitter

इनरुवा– सप्तकोशी नदीमा आएको बाढीले कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षित बन्यजन्तुहरू भारततर्फ बगेर गएपछि सीमापारी भारतीय क्षेत्रमा आतंकको स्थिति उत्पन्न भएको छ। सुनसरीसँग सिमाना जोडिएको भारतको बिहार राज्यका सुपौल जिल्लाका भिमनगर, भगवानपुर, रानिगञ्ज, कटैया, पुर्नबास क्षेत्रसहितका गाउँहरूमा अर्ना लगायत अन्य वन्यजन्तु पुगेका छन्।

भारत सरकारको बन विभाग र सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट सुरक्षित राख्न विशेष अभियान सुरु गरेको छ। गाउँवासीहरू घरभित्र र छतमा बसेर आफ्नो ज्यान जोगाइरहेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, अर्नाको आक्रमणबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। २२ वर्षीय मुकेश यादव र नारायण यादवको ज्यान गएको पुष्टि भएको छ।

बन्यजन्तुका कारण भएको क्षति र आक्रमणका घटनापछि भारतीय नागरिकहरूले सडकमा यातायात रोकेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सुरक्षाको माग गर्दै भारतीय प्रशासनसँग वन्यजन्तु नियन्त्रणमा लिनका लागि दबाब दिएका छन्।

भारतीय मिडियाका अनुसार, चार अर्नालाई सुरक्षाकर्मीको सहयोगमा मारिएको छ, जसका केही फुटेजहरू सार्वजनिक भएका छन्। यसैबीच, बाढीका कारण अन्य वन्यजन्तुहरू पनि भारतीय भूमिमा पुगेका छन्, जसमा बँदेल, हरिण, निलगाई, बाँदर, अजिङ्गर लगायतका जनावरहरू छन्। यी जनावरहरू गाउँ नजिकका खेतबारीमा आश्रय लिएका छन्।

कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले भारतीय पक्षसँग अनौपचारिक सहमति गरेर अर्नाहरूलाई फर्काउने प्रयास भइरहेको जानकारी दिए। उनले अर्नाहरू केही समयपछि आफ्नो बासस्थानमा फर्कने सम्भावना रहेको बताए।

यस घटनाका सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि आफ्नो धारणा व्यक्त गरेका छन्। उनले बाढीका कारण वन्यजन्तुहरू बगेर भारतीय भूमिमा पुगेको भए पनि तिनीहरूलाई फर्काउने कुनै विशेष विधि नभएको बताए। उनले थपे, “भारतबाट नेपाल पसेका हात्तीहरूलाई फर्काउन भारतले पहल नगरेको उदाहरण हामीसँग छ, यसले अर्ना फर्काउन पनि त्यस्तै कठिनाइ हुन सक्छ।”

Tags: अर्नासँगैआंतककाेशी टप्पुकागाउँमाचार अर्नाकोपसेपछिबगेरबाढीमाभारतकाभारतीयहरूमाहत्या

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist