• pradeshpoint
  • Pradeshpoint
Wednesday, December 17, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेशमा लागुऔषध सेवन गरेर सवारी चलाउने चालकहरू पक्राउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ पुस १८ गते, २१:५२ बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
कोशी प्रदेशमा लागुऔषध सेवन गरेर सवारी चलाउने चालकहरू पक्राउ
19
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोशी प्रदेशमा लागुऔषध सेवन गरेर सवारी साधन चलाउने घटनामा वृद्धि हुँदै गएको छ। केही दिनअघि झापामा १४ जना चालक तथा सहचालकमाथि मुद्दा दायर गरिएपछि सुनसरीबाट पनि १४ जना लागुऔषध प्रयोगकर्ता सवारी चालक तथा सहचालक पक्राउ परेका छन्।

सुनसरी जिल्ला प्रहरी कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको टोलीले कोशी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार विशेष सूचनाको आधारमा इटहरी–धरान सडकखण्डमा चेकजाँच गरिँदा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ परेका हुन्।

पक्राउ परेका चालकहरूको विवरण

मोरङ: बेलबारी-२ का २६ वर्षीय उज्वल श्रेष्ठ, कानेपोखरी-४ का ४६ वर्षीय श्याम चौधरी, उर्लाबारी-६ का २२ वर्षीय भुवन न्यौपाने।

उदयपुर: त्रियुगा नगरपालिका-३ का २८ वर्षीय किरण थापा, वडा नं. ५ का २२ वर्षीय राहुल राई।

झापा: गौरदह-४ का ३९ वर्षीय हरिबहादुर ठकुरी, कन्काई-१ का ३५ वर्षीय रूपलाल ऋषिदेव, मेचीनगर-१२ का १९ वर्षीय सुमन बिक।

सुनसरी: धरान-८ का २१ वर्षीय अमिन राई, इटहरी-१३ का २० वर्षीय समिर मगर, वडा नं. २० का ४१ वर्षीय कृष्ण सुबेदी, वडा नं. १२ का २८ वर्षीय सुबोध चौधरी, वडा नं. २ का ४१ वर्षीय दिपक घले गुरुङ।

तेह्रथुम: लालीगुराँस-३ का २५ वर्षीय निश्चल कार्की।

पक्राउ परेकाहरूलाई सुनसरी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी तिमल्सिनाले जानकारी दिए।

झापामा पनि लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

झापाको कमल गाउँपालिका, केर्खामा गत शुक्रवार लागुऔषध सेवन परीक्षण कार्यक्रम राखिएको थियो। परीक्षणको क्रममा सार्वजनिक सवारी साधन चलाउँदै गरेका १४ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा मुद्दा दायर गरिएको डीएसपी निशान थापाले बताए।

सवारी सुरक्षाका लागि प्रहरीको अभियान
लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले प्रहरीको सक्रियता बढाइएको छ। यात्रुको ज्यान जोखिममा पर्ने घटनालाई रोक्न कोशी प्रदेशका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा चेकजाँचलाई तीव्र बनाइएको डीएसपी तिमल्सिनाले जनाएका छन्।

प्रहरीले यात्रुहरूको सुरक्षाका लागि यस्ता अभियन्तालाई थप कडाइका साथ कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

 

Tags: कोशी प्रदेशमागरेरचालकहरूपक्राउलागुऔषधसवारी चलाउनेसेवन

Related Posts

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा
FEATURE

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २ गते, १३:२१ बजे प्रकाशित
0

 सुनसरी । इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा विवाद र कर्मचारी आत्महत्या प्रकरणले हलचल मच्चाएको छ। सहकारीका पूर्व...

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”
FEATURE

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
0

इनरुवा । अवैध लागुऔषध नियन्त्रणका नाममा प्रहरीलाई दिइने गोप्य सूचनामै षड्यन्त्र मिसिएको रहस्य मोरङमा खुलासा भएको छ। एकपछि अर्को गर्दै...

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

२०८२ पुस २ गते, ११:२६ बजे प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

२०८२ पुस २ गते, १३:२१ बजे प्रकाशित
“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

२०८२ पुस २ गते, ११:२६ बजे प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    719 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist