• pradeshpoint
  • Pradeshpoint
Monday, November 10, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपाल निजामति कर्मचारी युनियन सुनसरीको अध्यक्षमा हिरा साह निर्विरोध चयन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ फाल्गुन २ गते, १८:५६ बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नेपाल निजामति कर्मचारी युनियन सुनसरीको अध्यक्षमा हिरा साह निर्विरोध चयन
64
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/सुनसरी  – नेपाल निजामति कर्मचारी युनियन सुनसरीको नवौं जिल्ला अधिवेशनबाट हिरा साह अध्यक्षमा निर्विरोध चयन भएका छन्। राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता भन्ने नाराका साथ सम्पन्न अधिवेशनमा ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अधिवेशनपछि अध्यक्ष हिरा साहले नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, काठमाडौंलाई पठाएको आधिकारिक पत्रअनुसार जिल्ला समिति, प्रदेश पार्षद तथा केन्द्रीय पार्षदहरू सबै निर्विरोध निर्वाचित भएका छन्। युनियनको विधानअनुसार अधिवेशन विधिसम्मत रूपमा सम्पन्न भएको जनाइएको छ।

नवगठित जिल्ला कार्यसमितिमा अध्यक्ष: हिरा साह, उपाध्यक्ष (खुला): सन्दीप सुवेदी, उपाध्यक्ष (महिला): मिस्ता कोईराला, उपाध्यक्ष (समावेशी): श्रीती कुमारी मेहता, सचिव: उमेश राई, सहसचिव (युवा): सन्तोष अधिकारी, कोषाध्यक्ष: माहमद कैयुम अंसारी चयन भएका छन् ।
त्यसैगरी खुला सदस्य: मन्दिरा कार्की, निश्चल घिमिरे, कल्पना पहाडी, दुर्गामाया खड्का, सस्मीता लुइटेल (के.सी.) चयन भएको हाे ।श्रेणीविहीन सदस्य: मिनबहादुर श्रेष्ठ, अमरलाल शाह,महिला सदस्य: मेनुकला राई, कविता रम्तेल ,समावेशी सदस्य: ब्रजकुमार झा, हरेराम शाह , मनोनित सदस्य: सगुन किराँत रहेका छन् महाधिवेशन प्रतिनिधि र प्रदेश पार्षद समेत चयन गरेका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा निखिल पोखरेल, राजु ढुंगाना, रेवती कुमार कोईराला, छवीलाल खनाल, ढकराज कटुवाल, महेश धिताल, मिठु कुमारी श्रेष्ठ रहेका छन् ।
त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिहरूमा नेत्रप्रसाद न्यौपाने, रोहित तिम्सीना, कैलाशराज के.सी., योगेन्द्र कटुवाल, दुर्गेश कुमार विश्वकर्मा, हुकुमलाल मेहता, मन्जु दाहाल रहेका छन् ।
यता अधिवेशन अघि श्यामकिसोर मण्डलको नेतृत्वमा अर्को प्रतिस्पर्धी जिल्ला समिति गठन भएको घोषणा गरिएको थियो। तर, अधिकृत रूपमा सम्पन्न अधिवेशनबाट हिरा साह नेतृत्वको समिति नै विधिसम्मत रहेको नेपाल निजामति कर्मचारी युनियन सुनसरीले जनाएको छ।

यसैबीच श्रम तथा रोजगार प्रवर्धन विभाग (RoLEP) मा दर्ता नम्बर २१५ रहेको यस समिति विधिसम्मत अधिवेशनबाट चयन भएको जनाइएको छ। नव-निर्वाचित अध्यक्ष हिरा साहले जिल्लाका निजामति कर्मचारीहरूको हकहित रक्षा तथा समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Tags: अध्यक्षमाकर्मचारी युनियननिर्विरोध चयननेपाल निजामतिसुनसरीकोहिरा साह

Related Posts

धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, हजारौँ बोट जलाई नष्ट
FEATURE

धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, हजारौँ बोट जलाई नष्ट

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २४ गते, १५:४९ बजे प्रकाशित
0

इटहरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्वमा सञ्चालन भइरहेको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुर जिल्लामा अवैध रूपमा खेती...

सुनसरीमा मतदाता नाम दर्ताका लागि भीड, जेनजी पुस्ताको उत्साहजनक सहभागिता
FEATURE

सुनसरीमा मतदाता नाम दर्ताका लागि भीड, जेनजी पुस्ताको उत्साहजनक सहभागिता

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २४ गते, १५:३९ बजे प्रकाशित
0

सुनसरी — आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउने सर्वसाधारणको भीड बढेको छ। विशेषगरी जेनजी पुस्ताका युवाहरूको...

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा

२०८२ कार्तिक २४ गते, १४:५६ बजे प्रकाशित
विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

२०८२ कार्तिक २४ गते, १२:३३ बजे प्रकाशित
विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

२०८२ कार्तिक २३ गते, १५:२८ बजे प्रकाशित
रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

२०८२ कार्तिक २३ गते, १४:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, हजारौँ बोट जलाई नष्ट

धनकुटा र भोजपुरमा ठूलो मात्रामा गाँजा फडानी, हजारौँ बोट जलाई नष्ट

२०८२ कार्तिक २४ गते, १५:४९ बजे प्रकाशित
सुनसरीमा मतदाता नाम दर्ताका लागि भीड, जेनजी पुस्ताको उत्साहजनक सहभागिता

सुनसरीमा मतदाता नाम दर्ताका लागि भीड, जेनजी पुस्ताको उत्साहजनक सहभागिता

२०८२ कार्तिक २४ गते, १५:३९ बजे प्रकाशित
फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा

२०८२ कार्तिक २४ गते, १४:५६ बजे प्रकाशित
विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

२०८२ कार्तिक २४ गते, १२:३३ बजे प्रकाशित
विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

विराटनगरमा खोरेत रोगमुक्त अभियान सुरु, १६ हजारभन्दा बढी चौपायालाई निःशुल्क खोप

२०८२ कार्तिक २३ गते, १५:२८ बजे प्रकाशित
रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

रंगेली क्षेत्रमा हाइना प्रवेशको आशंका, वन र प्रहरी सतर्क

२०८२ कार्तिक २३ गते, १४:५१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    715 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist