• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विराटनगर–११ को इतिहास समेटिएको ‘वडा परिचय’ पुस्तक विमोचन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ भदौ १६ गते, १२:३६ बजे प्रकाशित
in FEATURE, पालिका खबर, शिक्षा समाचार, स्थानीय खबर
विराटनगर–११ को इतिहास समेटिएको ‘वडा परिचय’ पुस्तक विमोचन
10
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ को इतिहास समेटिएको ‘वडा परिचय ’ नामक पुस्तकको विमोचन गरिएको छ । पुस्तकमा वडा नं ११ को इतिहास, पूर्व जनप्रतिनिधिहरुको विवरण, शैक्षिक, सामाजिक,धार्मिक, स्वास्थ्य, जनसङ्ख्या,सञ्चार गृह, जातजाति,धर्म आदि लगायतका विषयहरु समेटिएको छ । वडा नं ११ द्वारा प्रकाशित उक्त पुस्तक १३५ पृष्टको रहेको छ भने पत्रकार यज्ञ शर्माको लेखन एवं निर्मल तामाङको सङ्कलन रहेको छ ।

महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पुस्तकको विमोचन गर्दै वडालाई नमुनाको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राजनीतिक भेदभाव विना सामुहिक भावले वडाले शिक्षा, स्वास्थ्य एवं विकास निर्माणमा फड्को मारेको चर्चा गर्दै वडाका वासिन्दाको सामाजिक सदभावले यस क्षेत्रमा मनाइने सबै धर्म, सम्प्रदायको चाडपर्वमा सबै समुदायको उच्चतम सहभागिता रहेको देखिने उदाहरण रहेको बताइन् ।

वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, महानगरका कार्यकारी अधिकृत योगेन्द्रप्रसाद दुलाल, पूर्व उपप्रमुख इन्दिरा कार्की, पूर्व वडा अध्यक्ष केदारबहादुर बस्नेत, नेकपा एमाले महानगर सभापति बलराम गिरी, नेकांकी झुपा निरौला, लेखक यज्ञ शर्मा, नेकांका रामबाबु पासवान, नेकपा एमालेका रोहित कोइराला, निर्मल तामाङलगायतले वडाको विकासमा पूर्वदेखि वर्तमानसम्मका जनप्रतिहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । सो अवसरमा उपप्रमुख कार्कीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्नुका साथै वडाको वडाको वेभसाइटको शुभारम्भ गरिन् ।

Tags: ‘वडा परिचय’इतिहासपुस्तकविमोचनविराटनगर–११ कोसमेटिएको

Related Posts

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
FEATURE

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
0

इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
0

इनरुवा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङसहित देशभरका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिने भएको छ। सुरक्षा जोखिमलाई न्यूनिकरण...

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist