• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
in Uncategorized, पालिका खबर
आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे
47
SHARES
Share on FacebookShare on Twitter

सुनसरी — जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आगजनीबाट क्षतविक्षत बनेको सुनसरीका केही स्थानीय तहहरूले पुनः कार्यालय सञ्चालन सुरु गरेका छन्।

भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारदेखि सेवा प्रवाह सुरु गरेको छ। भवन पूर्णरूपमा क्षति भएपछि अस्थायी व्यवस्था स्वरूप कार्यालय परिसरको पार्किङ स्थलमा टेबल–कुर्सी राखेर काम थालिएको गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए। लामो समयदेखि रोकिएको प्रशासनिक सेवा नपाउँदा सेवाग्राही मर्कामा परेको र अब सम्पूर्ण काम सञ्चालनमा आएको उनको भनाइ छ।

यस्तै, गढी गाउँपालिकाले पनि सेवा प्रवाह सुरु गरेको अध्यक्ष आशनारायण चौधरीले जनाएका छन्। आन्दोलनका क्रममा गढीको भवन र अभिलेखमा ठूलो क्षति पुगे पनि अस्थायी व्यवस्थामार्फत जनताका काम कारबाही थालिएको उनले बताए।

यसैबीच, बढी क्षति पुगेको इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, कोशी गाउँपालिका र रामधुनी नगरपालिकामा भने सेवाप्रवाह सुरु हुन अझै केही दिन लाग्ने ती स्थानीय तहहरूले बताएका छन्।

जेन–जी आन्दोलनका क्रममा सुनसरीका अधिकांश स्थानीय तहका भवनमा आगजनी हुँदा प्रशासनिक कार्य अवरुद्ध भएका थिए। अहिले क्रमशः प्रभावित पालिकाहरूले वैकल्पिक व्यवस्था गर्दै सेवा पुनः सुचारु गर्न थालेका छन्।

Tags: आन्दोलन प्रभावितपालिकापुनःसेवा सुरु गरे

Related Posts

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
Uncategorized

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय...

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न
FEATURE

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १६ गते, १८:३० बजे प्रकाशित
0

सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ। दिगो तथा सम्मानित रोजगारीका...

इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

२०८२ माघ १३ गते, १५:४२ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित
भोक्राहा नरसिंहमा आजदेखि १०:०५ बजे राष्ट्रिय गानसँगै दैनिक सेवा सुरू

भोक्राहा नरसिंहमा आजदेखि १०:०५ बजे राष्ट्रिय गानसँगै दैनिक सेवा सुरू

२०८२ पुस ३ गते, १०:४६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist