इनरुवा । राष्ट्र, राष्ट्रियता तथा धर्म–संस्कृतिको नाममा चलाउँदै आएको ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले गए राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।काठमाडौं प्रहरीका अनुसार अराजकता र हिंसा भडकाउने अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो। यसअघि चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि पनि उनी पक्राउ परेका थिए तर अदालतको आदेशमा छुटेका थिए।प्रसाईं पक्राउ परेसँगै उपत्यकामा सम्भावित विरोध प्रदर्शनको जोखिम बढेको भन्दै प्रहरी प्रधान कार्यालयले मातहतका युनिटहरूलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...














Discussion about this post