विराटनगर । द काउन्सिल अफ जेन–जि, मोरङले आफ्ना तीनबुँदे माग तत्काल सम्बोधन गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय मोरङमार्फत गृहमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई ज्ञापनपत्र बुझाएको छ।
जेनेरेसन–जि आन्दोलनका प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्रमा २४ घन्टाभित्र माग कार्यान्वयन नगरे थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।










Discussion about this post