नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले आफ्नो मत खसालिसकेका छन्। यसपटक पार्टीले विद्युतीय मतदान मेसिन प्रयोग गरेर मतदान गराएको हो।
बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि भृकुटीमण्डपमा केही ढिलाइ भएको छ। यद्यपि, पार्टीका प्रतिनिधिहरू भने बिहानैदेखि मतदानका लागि उत्साहपूर्वक लाइनमा उभिएका छन्।













Discussion about this post