काठमाडौं — सरकारले आसन्न निर्वाचनमा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नि:शुल्क गर्ने निर्णय गरेको छ। गृहमन्त्री एवं प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, यदि सो अवधिमा कोही सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता पनि प्रदान गरिनेछ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post