इनरुवा । मोरङ उद्योग संगठनले कोशी प्रदेशमा पहिलोपटक ‘होम बिल्ड एक्सिभिसन’ आयोजना गर्दैछ। चैत १२–१६ गते विराटनगरको जैन भवनमा हुने यस प्रदर्शनीमा घर निर्माण, भूकम्पीय सुरक्षा, उर्जा दक्षता, इन्टेरियर डिजाईन, गार्डेन सजावट, घर अटोमेशन र पुराना भवन सुदृढीकरणसम्बन्धी ज्ञान सँगाल्न सकिनेछ। विभिन्न विशेषज्ञहरूले सहभागीहरूलाई व्यावहारिक सुझाव र मार्गदर्शन प्रदान गर्नेछन्।











Discussion about this post