• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

किसानबाट खरिद गरेको गहुँ प्रहरीको नियन्त्रणमा, किसान द्वारा पालिकामा तालाबन्दी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० बैशाख ६ गते, १७:२६ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
किसानबाट खरिद गरेको गहुँ प्रहरीको नियन्त्रणमा, किसान द्वारा पालिकामा तालाबन्दी
37
SHARES
Share on FacebookShare on Twitter

देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा किसान सँग खरिद गरेर राखेको गहुँ बिक्रिका लागि लादै गर्दा प्रहरीले ज्यादतीपूर्ण तरिकाले नियन्त्रणमा लिएको स्थानीयहरुले गुनासो गरेका छन् ।
प्रहरीले सीमावर्ती क्षेत्रका किसानहरुले आफ्नै गहुँको खरिदबिक्रि गर्दा समेत प्रहरीलाई नजरना बुझाउनुपर्ने र नबुझाएको झोकमा प्रहरीले ज्यादतीपूर्ण तरिकाले गहुँ लोड गरिएको टयक्ट नियन्त्रणमा लिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
स्थानीय व्यपारी भागवत मेहताले गाउँका किसानहरुले उत्पादन गरेको ५० क्यून्टल बढी गहुँ प्रहरीले नियन्त्रणमा लिएको आरोप बाहिर आएको हो ।
मेहताले कतिपय किसानको भुक्तानी दिएको र कतिलाई विक्रि पछि भुक्तानी दिने भनिएकोमा बजारमा विक्रिका लागि लाने क्रममा सीमा भन्दा ५ किलोमिटर भित्रमा व्यपारी मेहताको गोदामबाटै प्रहरीले नियन्त्रणमा लिएको दावी गरेका छन् ।यता इलाका प्रहरी कार्यालय देवानगञ्जले भन्सार छलीको गहुँ लिएर आएको सूराकीको आधारमा गहुँ सहित ट्याक्टर पक्राउ गरिएको जनाएको छ । माथिबाट आएको सूचना र सुराकीको आधारमा नियन्त्रणमा लिएको तर स्थानीयहरुले दावी गरेको जस्तो कुनै प्रहरीले ज्यदतीपूर्ण तरिकाले नियन्त्रणमा नलिएको प्रतिकृया दिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता एवम् प्रहरी नायव उपरीक्षक राजकुमार कार्कीले प्रेस विज्ञप्ती मार्फत बैशाख ४ गते रातिको अन्दाजी ८०ः०० बजेको समयमा जिल्ला सुनसरी देवानगञ्ज गापा वडा नम्वर ३ स्थित पाँचौ सिमर सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली प्रदेश नम्वर १–०४–००१ त.७१५ नम्वरको ट्याक्टर गाडीमा राखी अन्नबाली गहुँ ल्याउदैछन् भन्नेबिशेष सूचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटि सो ट्याक्टर र ट्याक्टरमा रहेको गहुँ १०० बोरा नियन्त्रणमा लिईएको जनाएको छ । उक्त पक्राउ परेको सामान मिति २०८० बैशाख ०५ गते आवाश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ । ट्याक्टरसहितको गहुँको अन्दाजी मुल्य जम्मा रु. १५ लाख १६ हजार ४०।– रुपियाँ रहेको जनाएको छ ।
उता ट्याक्टर र गहुँ पक्राउ गरेको भन्दै देवानगञ्ज गाउँपालिकाका स्थानीय किसानहरूले बिहान ११ बजेदेखि १ बजे सम्म तालाबन्दी गरेका थिए ।

Tags: किसान द्वाराकिसानबाटखरिद गरेकोगहुँतालाबन्दीपालिकामाप्रहरीको नियन्त्रणमा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist