• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

वर्षा नहुँदा जताततै धुलो र धुवाँले आक्रान्त बन्दैँ

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ चैत्र १९ गते, १०:३४ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
वर्षा नहुँदा जताततै धुलो र धुवाँले आक्रान्त बन्दैँ
29
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर खडेरीको मारमा परेको छ । छ महिनाभन्दा अघिदेखि पानी नपरेका कारण खडेरीको मारमा परेको हो ।

हिउँदे वर्षा नहुँदा जताततै धुलो र धुवाँ उडिरहेको छ । भारतको जोगबनी र सुनसरी तथा मोरङका केही स्थानीय तहले विराटनगरको सिमाना छुट्याएका छन् । विराटनगर वरपर वर्षा भए विराटनगरमा भने पानी परेको छैन । आसपासका स्थानमा यस अघि हावाहुरी, चट्याङ र असिनासहित यसअघि पानी परेको थियो ।

जनघनत्व धेरै रहेको विराटनगरमा भने वर्षा नभएकाले धुलो र धुवाँको प्रभाव बढी हुँदा जनजीवनमा नराम्ररी असर परिरहेको वातावणविद्हरुले बताएका छन् । जल तथा मौसम फिल्ड कार्यालय विराटनगरका अनुसार गत असोज ८ गते अन्तिम पटक एक सय २५ मिलिलिटर वर्षा भएको थियो । धान रोप्ने समयमा भने मज्जाले वर्षा भयो । असोज ८ पछि भने यसवर्ष अहिलेसम्म प्रभावकारी वर्षा हुन नसकेको कार्यालयका मौसमविद् सुशील चौधरीले बताए । उनका अनुसार त्यसयता तीन पटकसम्म सामान्य हिसाबको हल्का वर्षा भए पनि प्रभाव शून्य रहयो ।

विराटनगरमा गत पुस १६ गते २।८, २० गते ४।८ र फागुन १४ गते ११।८ मिलिलिटर वर्षा भएको चौधरीले बताए । असोज पहिलो सातायता ठूलो वर्षा हुन सकेको छैन ।

विराटनगर महानगरपालिका–५ का स्थानीय शम्भु कार्कीले लामो समयदेखि जमिनको धुलो मर्ने पानी पनि नपरेको बताए । कार्कीका अनुसार वर्षा नहुँदा जताततै धुलो र धुवाँले आक्रान्त बनाएको छ । वर्षा नहुँदा खेतिकिसानी गरेर जीविका चलाउनेहरु ठूलो मारमा परेको स्थानीय कृषक सत्रुधन महतोले बताए ।

वातावरणविद् रामचन्द्र अधिकारी यसवर्ष मुलुकभर नै हिउँदे वर्षा कम भए पनि विराटनगर सबैभन्दा बढी प्रभावित बनेको बताउँछन् । उनका अनुसार चक्रिय वायुप्रणाली अन्तर्गत जेठदेखि असोजसम्ममा ८० प्रतिशत वर्षा हुनुपर्छ ।

वर्षा नभएकाले हुस्सु लागेका समयमा घुलेर वायुमण्डलमा रहेका धुलोका कणहरु जमिनको सहतमा आउँदा वायु प्रदूषण बढ्दै गएको उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभावले गर्दा पानी नै पर्न मुस्किल परिरहेको उनको बुझाइ छ ।

आवश्यक मात्रामा पानी नपर्दा हावामा धुलोका कण धेरै मात्रामा जम्मा भएकाले वायु प्रदूषण निम्तिन थालेको अधिकारीले बताए । ‘पानी नपर्दा सबै वनस्पतिको जीवन प्रणालीमा असर गरिरहेको छ,’ वातावरणविद् अधिकारी भन्छन्, ‘जमिन मुनिको भूमिगत पानीको मुहान पनि सुक्न थालेका छन् ।’

यसअघि काठमाडौंमा प्रदूषण अति खतरनाक विन्दुमा पुगेका बेला गत पुसमा महानगरभित्रको प्रदूषणको अवस्था खतराको तह ९रेड जोन० मा पुगेको थियो ।

प्रदूषण बढेमा स्वास्थ्यका दृष्टिकोणले अतिनै जोखिम र हानिकारक हुने कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले बताए ।

Tags: आक्रान्त बन्दैँजताततैधुलो र धुवाँलेवर्षा नहुँदा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist