• pradeshpoint
  • Pradeshpoint
Sunday, May 3, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लुम्बिनीमा भएको गलत निर्णयलाई सच्चाएर विधि र प्रक्रिया अविलम्ब सुचारु गर– नेता कोइराला

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख २० गते, १७:४२ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, खेल पाना, मुख्य पाना, शिक्षा समाचार
लुम्बिनीमा भएको गलत निर्णयलाई सच्चाएर विधि र प्रक्रिया अविलम्ब सुचारु गर– नेता कोइराला
21
SHARES
Share on FacebookShare on Twitter

ईनरुवा । लुम्बिनी प्रदेशमा पुग्नेगरी भएका गलट क्रियाकलाप र खेलले नेपालको लोकतान्त्रिक अभ्यास र संविधानकै मर्यादामा आघात पुर्याएको भन्दै नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलले कडा निन्दा र भत्र्सना गरेको छ।

नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइरालाले आइतवार एक विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा भएको समग्र राजनीतिक घटनाक्रमको खेललाई नेपाली काँग्रेस प्रदेश नं. १ संसदीय दलले गम्भीरतापूर्वक लिएको भन्दै संविधानकै मर्यादामा आघात पुग्ने, बलमिच्चाईं, घोर अलोकतान्त्रिक प्रवृत्ति र राजनीतिक नैतिकताको धज्जी उडाउने कार्यको प्रदेश नं. १ संसदीय दल कडा निन्दा र भत्र्सना गरेका छन्।

नेता कोईरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ लुम्बिनी प्रदेशमा भएको समग्र राजनीतिक घटनाक्रमको खेललाई नेपाली काँग्रेस प्रदेश नं. १ संसदीय दलले गम्भीरतापूर्वक लिएको छ। संविधानकै मर्यादामा आघात पुग्ने, बलमिच्चाईं, घोर अलोकतान्त्रिक प्रवृत्ति र राजनीतिक नैतिकताको धज्जी उडाउने कार्यको प्रदेश नं. १ संसदीय दल कडा निन्दा र भत्र्सना गर्दछ।’

नेकपा एमालेले सत्ताको लागि संवैधानिक विधि तथा प्रद्धती मिचेको बताउँदै कोईरालाले ‘अल्पमतमा रहेकालाई पुनः मुख्यमन्त्री नियुक्ती गरिनु अनि विधि तथा प्रद्धती अनुसार कार्य गर्न सुझाव दिदै विपक्षी दलहरुले जारि राखेको बिरोध एवम् धर्नाकै बाबजुद प्रदेश प्रमुखले सपथग्रहण गराउनु राजनीतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्क संगत हुन नसक्ने’ बताएका छन्।

नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी – जसपा र राष्ट्रिय जनमोर्चा राजमो. लगायतका दलले बैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरि सकेको स्थितीमा संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत गरेको बताउँदै नेकपा एमालेले अहिलेको राजनीतिको पद्धतीकै हुमर्त लिने लज्जास्पद र आपत्तीजनक काम गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘समग्रमा अहिलेको राजनीतिको पद्धतीकै हुमर्त लिने काम भएको छ। राजनीतिलाई संस्कारहीन बनाइएको छ भने गलत र विकृतपूर्ण कार्य भएको छ। विपक्षी दलहरुबाट अविश्वासको प्रस्ताव आएपछि त्यसको सामना गर्ने काम सरकारको नेतृत्वकर्ताको हो।’

नेता कोइरालाले चेतावनी दिंदै भनेका छन्, ‘प्रदेश प्रमुखबाट भएको गलत निर्णयलाई सच्चाएर विधि र प्रक्रियालाई अविलम्ब सुचारु गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न चेतावनीसहित अपील गर्दछु।’

Tags: अविलम्ब सुचारु गरगलत निर्णयनेता कोइरालालुम्बिनीमासच्चाएर विधि र प्रक्रिया

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist