• pradeshpoint
  • Pradeshpoint
Saturday, March 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

डकर्मी तालिम सम्पन्न : अध्यक्ष अजमल अख्तर आजाद भन्छन् – “सीपयुक्त युवा नै समृद्धिको आधार”

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ बैशाख ३० गते, १९:२१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
डकर्मी तालिम सम्पन्न : अध्यक्ष अजमल अख्तर आजाद भन्छन् – “सीपयुक्त युवा नै समृद्धिको आधार”
4k
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास अन्तर्गत डकर्मी (मेसन) तालिम सम्पन्न भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित उक्त तालिम “रोजगारीकालागि रुपान्तरण पहल आयोजना” मार्फत सञ्चालन गरिएको हो।

गाउँपालिकाका विभिन्न वडाबाट छनौट गरिएका ४० जना युवाहरुले ५० दिनको तालिममा सहभागी भएका थिए। जसमध्ये ४० दिन डकर्मी सम्बन्धी प्राविधिक सीप प्रदान गरियो भने बाँकी १० दिन जीवन उपयोगी विषयहरूमा जानकारी दिइयो।

कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले सहभागीहरुलाई बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनले तालिममार्फत प्राप्त सीप युवाहरूको आत्मनिर्भरता र रोजगारीमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले तालिममा सहभागी युवाहरुलाई बधाई दिंदै भने, “सीप र ज्ञान व्यक्ति जीवनका अमूल्य सम्पत्ति हुन्। गाउँपालिकाले युवालाई रोजगारीको मूलधारमा ल्याउन विविध सीपमूलक कार्यक्रम अगाडि बढाउँदै आएको छ। आजको युगमा दक्षता बिना अवसर पाउन कठिन छ, सीपयुक्त युवा नै समृद्धिको आधार हुन्।”

उनले थपे, “विदेश जाने युवा यदि दक्ष भएर जान्छन् भने उनीहरू ठगिने जोखिमबाट बच्न सक्छन्, आत्मविश्वासी बन्न सक्छन् र अधिक आम्दानी गर्न सक्छन्। यसैले हामीले गाउँमै सीप विकासमा जोड दिइरहेका छौं।”

उपाध्यक्ष सुनिता कुमारी उरावँ, वडा अध्यक्षहरू, वडा सदस्य, कार्यपालिका सदस्यहरू, शाखाका कर्मचारी र तालिमका सहभागीहरूको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता अध्यक्ष आजाद स्वयंले गरेका थिए।

तालिम कार्यक्रमको प्राविधिक सहयोग नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर प्रा. लि., इनरुवा, सुनसरीले प्रदान गरेको थियो। सीटीईभीटी (CTEVT) सम्बन्धन प्राप्त यस संस्थाले तालिम अवधिभर दक्ष प्रशिक्षकहरूमार्फत प्रशिक्षण सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रम गाउँपालिका सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन तथा सहजिकरण रोजगार सहायक पारस दाहालले गरेका थिए।

Tags: “सीपयुक्त युवाडकर्मीतालिम सम्पन्ननैसमृद्धिको आधार”

Related Posts

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित
FEATURE

सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २९ गते, १५:०८ बजे प्रकाशित
0

सुनसरी। सुनसरीका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको कृत्रिम अभाव देखिएको भन्दै उपभोक्ताले कालोबजारी भइरहेको गुनासो गरेका छन्। बजारमा ग्यास अभाव...

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न
FEATURE

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २८ गते, २०:४१ बजे प्रकाशित
0

इटहरी । सुनसरीको इटहरी वडा नं. ४ मा सञ्चालित किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विहीबार भएको छ ।...

सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन २८ गते, १९:५७ बजे प्रकाशित
आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

२०८२ फाल्गुन २८ गते, १९:१५ बजे प्रकाशित
सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

२०८२ फाल्गुन २८ गते, ९:१८ बजे प्रकाशित
सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

२०८२ फाल्गुन २८ गते, ५:०० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन

२०८२ फाल्गुन २९ गते, १५:०८ बजे प्रकाशित
किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

२०८२ फाल्गुन २८ गते, २०:४१ बजे प्रकाशित
सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन २८ गते, १९:५७ बजे प्रकाशित
आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

२०८२ फाल्गुन २८ गते, १९:१५ बजे प्रकाशित
सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

२०८२ फाल्गुन २८ गते, ९:१८ बजे प्रकाशित
सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

२०८२ फाल्गुन २८ गते, ५:०० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist