गैँडाकोटका किसानले दुई कट्ठा जमिनमा १४ क्विन्टल धान उत्पादनगैँडाकोटका किसानले दुई कट्ठा जमिनमा १४ क्विन्टल धान उत्पादन
नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का किसान प्रमोद न्यौपानेले यस वर्ष दुई कट्ठा १० धुर जमिनमा १४ क्विन्टल चैते धान उत्पादन...