मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा,२४ घण्टापछि सार्वजनिक गर्ने नीतिअनुसार ओैपचारिक निर्णय
काठमाडौं । सरकारले एकैपटक २२ सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। २४ घण्टापछि मात्र निर्णय सार्वजनिक गर्ने नीतिअनुसार ...