Tag: पक्राउ

अधिकृतकाे हस्ताक्षर किर्ते गर्ने कर्मचारी पक्राउ

अधिकृतकाे हस्ताक्षर किर्ते गर्ने कर्मचारी पक्राउ

इनरुवा । मधेस प्रदेश स्थित रौतहटको गरुडा नगरपालिकाको पञ्जीकरण फाँटमा कार्यरत रामनारायण सहनी किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका छन्। ...

यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

खोटाङ — बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका ...

नक्कली नोटसहित जमिला खातुन पक्राउ

नक्कली नोटसहित जमिला खातुन पक्राउ

इनरुवा । सुनसरीको इटहरीमा नक्कली नोटसहित पक्राउ परेका पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इटहरी १ स्थित आँपगाछीमा ...

चुरोटका प्याकेटमा ढुङ्गाका टुक्रा तथा कागजका टुक्रा राखेर कालाेबजारी गर्ने पक्राउ

चुरोटका प्याकेटमा ढुङ्गाका टुक्रा तथा कागजका टुक्रा राखेर कालाेबजारी गर्ने पक्राउ

धरान । सुनसरीकाे धरान उपमहानगरपालिकामा रहेका किराना पसलमा चुरोटको प्याकेटमा कागजका टुक्रा हालेर बेच्ने पक्राउ परेका छन् । धरानका विभिन्न ...

जुवा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

टीकापुर / कैलालीको टीकापुरबाट जुवा तास खेलिरहेकाे अवस्थामा एक लाख उन्नचालिस हजार सहित १५ जनालाई पक्राउ गरेकाे छ। ईलाका प्रहरी ...

बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ

बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ

इनरुवा । सुनसरी जिल्लाको १२ वटै स्थानीय तहहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आफ्नोे सकृयता बढाएको छ । आज साेही क्रममा ...

लागुऔषध सहित २ जना मानिस पक्राउ

लागुऔषध सहित २ जना मानिस पक्राउ

मान बहादुर ठकुल्ला/भजनी । कैलाली जिल्लाकाे भजनी नगरपालिका वडा न ५ काैवाखेडाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । ...

मोटरसाईकल चोरीमा समलग्न पक्राउ

मोटरसाईकल चोरीमा समलग्न पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट मोटरसाईकल चोरीमा समलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई ...

सिरहाबाट ब्राउन सुगरसहित १० जना युवा पक्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना युवा पक्राउ

शुभ नारायण यादव/ सिरहा। सिरहा प्रहरीले दुई स्थानबाट ब्राउन सुगरसहित १० जना युवालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा ...

अवैध लागु औषध सहित १ जना पक्राउ

अवैध लागु औषध सहित १ जना पक्राउ

मान बहादुर ठकुल्ला/ टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ अर्नुवाफाटाबाट लागुअाैषध सहित एक जना पक्राउ परेका छन । ...

Page 2 of 4 1 2 3 4

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist