कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, माओवादी, एस र जसपा संगठित भाग खोज्दै
काठमाडौं । पार्टीभित्र चुनावी तालमेलबारे जति नै असन्तुष्टी भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरतामा प्रतिवद्ध देखिन्छन् ...