• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ अशोज ३ गते, २३:०१ बजे प्रकाशित
in Uncategorized, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी
28
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। आठौ संविधान दिवशका अवसरमा सोमबार सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा संविधान दिवश मुल समारोह समितिले प्रभातफेरी निकालेको छ । जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीको अगुवाईमा हजारौं संख्यामा सरोकारबालाहरुको सहभागितामा प्रभातफेरी निकालेको हो ।
सोमबार बिहान इनरुवा वडा नम्बर ५ स्थित शहिद गेटमा रहेको विर शहिदहरुको सालिकमा मलायार्पण गर्दै सुरु भएको सशस्त्र प्रहरी र नेपाली सेनाको पञ्चेबाजा सहितको र्याली नगरको परिक्रमा गर्दै लोकतान्कि चोकसम्म र गोलचौकदेखी महानन्द पार्क सहित बजार परिक्रमा गरी पार्कमा रहेको नेपाली राष्ट्यि झण्डा फहराउने कार्यक्रममा समावेश भएको थियो ।
संविधान दिवसको अवसरमा इनरुवा ५ स्थित शहिद गेट अगाडी भेला भई मधेश आन्दोलनका सहिदद्वय हरि मेहता र श्यामसुन्दर मेहताको सालिकमा माल्यार्पन गरिएको छ । इनरुवाको सहिद गेटबाट निकालिएको प्रभावफेरीमा नेपालको झण्डा, संविधान संरक्षण सबैको नेपालको कर्तव्य हो, मौलिक हकको सुनिश्चित गर, नेपालको नयाँ नक्सा कार्यान्वयन गर जस्ता खबरदारी लगायतका प्लेकार्डमा लेखिएका नाराहरु बोकी तथा संविधान दिवसको ब्यानर बोकी र्‍याली निकालिएको थियो ।
संविधान दिवशको अवसरमा इनरुवा नगरपालिका प्रमुख तथा नेपाली काग्रेस जिल्ला सभापती केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नगरपालिका उपसचिव डिल्लीराज निरौला सहित सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल सहित सुरक्षाकर्मी तथा स्थानीय संघसंस्थाका प्रतिनिधि, शिक्षक, प्रधानाध्याक विधार्थी एवम् समाजसेवीहरु प्रभातफेरीमा सहभागि भएका थिए ।
संविधान दिवशको अवसरमा महानन्द पार्कमा झण्डोत्तोलन गरिएको छ । नगरमा झण्डोत्तोलनपछि बोल्दै समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताले जनताको त्याग, तपस्या, बलिदान तथा संघर्षबाट प्राप्त संविधानको जगबाट गाउँनगर सहित मुलुकको समग्र विकासको गति अघि बढ्दै गरेकोमा बधाई तथा शुभकामना दिनुभयो ।
मेहताले विकास र समृद्धिका लागि सबै नागरिकलाई समानताको हिसावले हेर्नुपर्ने र राज्यका सबै निकायमा लोकतन्त्रको अनुभुती तिलाउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । मेहताले आठौ संविधान दिवश मनाईरहदाँ जिल्लामा सबै भन्दा ठूलो , सभ्य र भव्य कार्यक्रम यसपाली भएको र त्यसमा जिल्ला समन्वय समिति सहित प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलकदमी र अगुवाईमा हजारौं संख्यामा सरोकारबालाहरुको सहभागितामा प्रभातफेरी गरिएको बताउनुभयो ।
यसैगरी, आईतबार प्रत्येक वडाका बजार तथा महत्वपूर्ण स्थानमा सरसफाई र साँझमा जिल्लाभरीका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कार्यालय सहित सबै सरकारी कार्यालयमा दिपावली गरिएको थियो । सोमबार साँझ पनि सबै नगरपालिका कार्यालय र सवै वडा कार्यालयमा दिपावली गरिएको छ । साथै प्रत्येक गाउँ तथा नगरवासीलाई साँझ दिपावली गर्न मेहताले आव्हान समेत गर्नुभयो ।
यहाँ तीन दिने संविधान दिवशको कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति र जिल्ला प्रसाशन कार्यालय सहित नगरपालिका कार्यलयमा दिप प्रज्वलन गरी दिवश कार्यक्रम गरेको छ । उता इनरुवा नगरपालिका कार्यालय र भाेक्राहा नरसिंह गाउँपालिकामा विभिन्न कार्यक्रमकाे आयोजना गरि संविधान दिवस मनाएका छन् ।

Tags: अवसरमाइनरुवामा प्रभातफेरीसंविधान दिवशका

Related Posts

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
FEATURE

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
0

इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist