• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ भदौ ९ गते, १९:५० बजे प्रकाशित
in Uncategorized, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा
17
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । हरितालिका तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाले भाेली भदौ १० गते (मंगलबार ) एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।

गाउँकार्यपालिकाको निर्णय अनुसार बिदाको दिन गाउँपालिकासहितका सबै मातहतका कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन्। तर अत्यावश्यक सेवाहरू भने पूर्ववत रूपमा सञ्चालन हुने पालिकाले जनाएको छ।गाउँपालिकाबाट जारी विज्ञप्तिमा भनिएको छ, “धार्मिक विविधता, परम्परा र संस्कृतिको सम्मान गर्दै सबैलाई पर्व उत्साहपूर्वक मनाउने वातावरण उपलब्ध गराउन भदौ १० गते स्थानीय बिदा दिइएको हो। यस अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधा प्रति पालिका परिवार क्षमाप्रार्थी छ।”

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समुदायबीचको एकता, सद्भाव र सहिष्णुतामा टेवा पुर्‍याउने बताएका छन्। उनले भने, “धार्मिक विविधता हाम्रो साझा सम्पत्ति हो, यसले आपसी सद्भाव र एकता अझ मजबुत बनाउँछ। यस विशेष अवसरमा देश–विदेशमा रहेका सबै आमाबुवा, दाजुभाइ र दिदीबहिनीलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु।”हरितालिका तीज महिलाहरूले धार्मिक आस्था, पारिवारिक समर्पण र सामाजिक एकताको प्रतीकका रूपमा मनाउने गर्दछन् भने चौठचन्द पर्व विशेष गरी हिन्दु समुदायका महिलाहरूले मनाइने महत्वपूर्ण धार्मिक पर्व हो। दुवै पर्वलाई सम्मानपूर्वक मनाउने अवसर प्रदान गर्ने उद्देश्यले पालिकाले छुट्टीको व्यवस्था गरेको अध्यक्ष आजादले स्पष्ट पारे।यसअघि पनि पालिकाले स्थानीय सांस्कृतिक तथा धार्मिक पर्वमा स्थानीय बिदा दिँदै आएको छ, जसले सामाजिक सद्भाव र परम्परागत मूल्य–मान्यताको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ। यसैबीच इनरूवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, काेशी गाउँपालिका , देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिकाले पनि भाेली मंगलबार १ (एक) दिन स्थानीय बिदा दिएका छन् भने गढी गाउँपालिकाले मंगलबार र बुधबार गरि २ (दुई) दिन स्थानीय बिदा दिइएको छ ।दुहबी नगरपालिका

Tags: तीज र चौठचन्दपर्वको अवसरमाभोक्राहा नरसिंहस्थानीयस्थानीय बिदा

Related Posts

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
FEATURE

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १६ गते, २२:२७ बजे प्रकाशित
0

इटहरी  । कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण
FEATURE

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १६ गते, २२:०६ बजे प्रकाशित
0

इटहरी । छ करोड ६० लाख रुपैयाँ खर्चेर इटहरी वडा नं. १ आपगाछीमा निजी लगानीमा अधिकारी परिवारले चन्देश्वर शिव मन्दिर...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा रमजान २०८२ को शुभकामना

२०८२ फाल्गुन ७ गते, १२:३९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

२०८२ माघ २३ गते, १७:५९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist