• pradeshpoint
  • Pradeshpoint
Friday, November 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २० गते, १३:५७ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता
8
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । भारतको बिहारमा हुने आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने तयारीसँगै नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
बिहारको अररिया जिल्लामा बिहीबार मोदीले आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि मोरङ र सुनसरी जिल्लाका सीमाक्षेत्रमा नेपाल र भारत दुवै पक्षका सुरक्षा निकाय सतर्क बनेका हुन्।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रानीका प्रहरी नायव उपरीक्षक विकास खतिवडाका अनुसार भारतीय पक्षले प्रधानमन्त्रीको भ्रमणका कारण सीमा क्षेत्रमा आवागमनमा कडाई गर्दै निगरानी बढाएको छ। “यसअघि पनि केही नियन्त्रण रहेकोमा प्रधानमन्त्रीको सभालाई लक्षित गरेर अझ कडाई गरिएको छ,” खतिवडाले बताए।
बिहारमा नोभेम्बर ११ तारिखका लागि निर्वाचन तोकिएको छ भने त्यसअघि नोभेम्बर ८ देखि सीमा नाकाहरू सिल गरिने तयारी गरिएको छ। बिहारका १८ जिल्लामा बिहीबार नै पहिलो चरणको मतदान हुँदैछ।
मोरङ र सुनसरीसँग सीमा जोडिएका भारतीय क्षेत्रहरूमा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय पक्षको अनुरोधमा नेपाली प्रहरी र सशस्त्र प्रहरीले समेत सीमामा चेकजाँच र निगरानी तिब्र पारेका छन्।

Tags: अररियाआगमनअघिकडाईमोदीकोमोरङ–सुनसरीमासतर्कतासभामासीमामासुरक्षा

Related Posts

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ
FEATURE

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २० गते, २१:३५ बजे प्रकाशित
0

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सिरहाको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला परेको छ । प्रहरीले एम्बुलेन्स चालकसहित दुई...

मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ
FEATURE

मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २० गते, २०:२४ बजे प्रकाशित
0

मोरङ — मोरङको जहदा गाउँपालिका–३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेन्ससहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर...

नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

२०८२ कार्तिक २० गते, २०:१२ बजे प्रकाशित
अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

२०८२ कार्तिक २० गते, १७:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

२०८२ कार्तिक २० गते, १४:१८ बजे प्रकाशित
भन्सार राजस्व छली प्रकरणमा अनुसन्धान तीव्र, विराटनगरमा कुन्दन मण्डलको घरमा छापा

भन्सार राजस्व छली प्रकरणमा अनुसन्धान तीव्र, विराटनगरमा कुन्दन मण्डलको घरमा छापा

२०८२ कार्तिक २० गते, १३:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ

मोरङमा एम्बुलेन्समार्फत गाँजा तस्करी, चालकसहित दुई पक्राउ

२०८२ कार्तिक २० गते, २१:३५ बजे प्रकाशित
मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ

मोरङमा गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुई पक्राउ

२०८२ कार्तिक २० गते, २०:२४ बजे प्रकाशित
नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

नर्सको सेवा–सुविधा निर्धारणका लागि कार्यदलको म्याद मंसिर १५ सम्म लम्ब्याइयो

२०८२ कार्तिक २० गते, २०:१२ बजे प्रकाशित
अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

२०८२ कार्तिक २० गते, १७:५३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

काठमाडौं महानगरपालिकाले करार कर्मचारीका लागि आवेदन खुला

२०८२ कार्तिक २० गते, १४:१८ बजे प्रकाशित
अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता

अररिया सभामा मोदीको आगमनअघि सीमामा कडाई, मोरङ–सुनसरीमा सुरक्षा सतर्कता

२०८२ कार्तिक २० गते, १३:५७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    715 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist