• pradeshpoint
  • Pradeshpoint
Monday, November 24, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ६ गते, ८:५२ बजे प्रकाशित
in शिक्षा समाचार
कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह
11
SHARES
Share on FacebookShare on Twitter

अर्जुन चाैधरी/इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कोशी आधारभूत विद्यालयमा निर्माण गरिएको नवनिर्मित अपाङ्गमैत्री भवन शुक्रबार एक विशेष समारोहबीच समुद्घाटन गरिएको छ। कार्यक्रममा पूर्वमन्त्री भगबती चौधरी र चाइल्ड रेस्क्यू नेपालका कार्यकारी निर्देशक जो वेगाले संयुक्त रूपमा दुई कोठे भवन, अपाङ्गमैित्री तथा बालमैत्री शौचालय र स्वच्छ खानेपानी संरचनाको उद्घाटन गरे।श्री साथी नेपालको साझेदारी तथा चाइल्ड रेस्क्यू नेपालको सहयोगमा निर्माण गरिएको भवनमा ईसीडी कक्षा र डिजिटल बोर्डसहितका दुई कोठा सामेल छन्। भवन निर्माणअघि बालबालिकाहरू खुला आकाशमुनि कक्षा सञ्चालन गर्न बाध्य रहेकाले नयाँ पूर्वाधारले उनीहरूलाई प्रत्यक्ष राहत मिलेको विद्यालय व्यवस्थापनले जनाएको छ।
भवन निर्माण प्रक्रिया अघि बढाउन पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष पहल गरेको कार्यक्रम संयोजक भीमप्रसाद उपाध्यायले जानकारी दिए।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी चौधरीले गुणवत्तापूर्ण शिक्षामा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्। “घाम–पानी र असजिलो वातावरणमा अध्ययन गर्दै आएका बालबालिकाले अब सहज र सुरक्षित सिकाइ वातावरण पाउनेछन्,” पूर्वमन्त्री चौधरीले भनिन्। उनले विद्यालय भवन निर्माणमा हातेमालो गरेको दातृ निकाय तथा साझेदार संस्थाहरूप्रति आभार व्यक्त गरिन्।कार्यक्रममा बर्जु गाउँपालिकाका प्रमुख जिवछ राय, चाइल्ड रेस्क्यू नेपालका प्रतिनिधि डा. जोन, कन्ट्री डाइरेक्टर भाष्कर कार्की, अभिभावक, शिक्षक तथा सरोकारवाला सहभागी थिए।
उद्घाटनसँगै विद्यालयले अब समावेशी र प्रविधिमैत्री सिकाइ वातावरण विस्तार हुने अपेक्षा गरिएको छ।

Tags: कोशी आधारभूत विद्यालयचाइल्ड रेस्क्यू नेपालभगबती चौधरीभीमप्रसाद उपाध्यायश्री साथी नेपाल

Related Posts

“राष्ट्रिय मावि आइडल” फाइनलमा
FEATURE

“राष्ट्रिय मावि आइडल” फाइनलमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २८ गते, १८:३९ बजे प्रकाशित
0

इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले थालेको स्कुल...

झुम्का बजार व्यवस्थापनमा सुधारको पहल, सरोकारवालाको गुनासोपछि समिति गठन
FEATURE

झुम्का बजार व्यवस्थापनमा सुधारको पहल, सरोकारवालाको गुनासोपछि समिति गठन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १८ गते, १२:३७ बजे प्रकाशित
0

सुनसरी। रामधुनी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित झुम्का बजार अझै अव्यवस्थित रहँदा स्थानीय व्यापारी र सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्।...

विराटनगर–११ को इतिहास समेटिएको ‘वडा परिचय’ पुस्तक विमोचन

विराटनगर–११ को इतिहास समेटिएको ‘वडा परिचय’ पुस्तक विमोचन

२०८२ भदौ १६ गते, १२:३६ बजे प्रकाशित
भारतीय ‘रञ्जीत’ धान बिउलाई प्रमाणित भन्दै बिक्री, बिउ ऐन उल्लङ्घनको आरोप

भारतीय ‘रञ्जीत’ धान बिउलाई प्रमाणित भन्दै बिक्री, बिउ ऐन उल्लङ्घनको आरोप

२०८२ भदौ १२ गते, १४:४२ बजे प्रकाशित
प्रदेशस्तरीय बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड विराटनगर प्रवेश

प्रदेशस्तरीय बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड विराटनगर प्रवेश

२०८२ भदौ १२ गते, ११:३५ बजे प्रकाशित
संविधान राम्रो भए पनि दलहरूले कार्यान्वयनमा अरुचि देखाएको प्रचण्डको आरोप”

संविधान राम्रो भए पनि दलहरूले कार्यान्वयनमा अरुचि देखाएको प्रचण्डको आरोप”

२०८२ भदौ १२ गते, ११:१० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा शल्यक्रिया विवाद : ७ वर्षीय बालकले आँखाको ज्योति गुमाए

विराटनगरमा शल्यक्रिया विवाद : ७ वर्षीय बालकले आँखाको ज्योति गुमाए

२०८२ मंसिर ८ गते, १३:१२ बजे प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित
कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

‘फर्वाड नेपाल’द्वारा बाढीपीडित परिवारलाई सुरक्षित आवास हस्तान्तरणको तयारी

२०८२ मंसिर ७ गते, १३:५० बजे प्रकाशित
जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

२०८२ मंसिर ६ गते, ८:५६ बजे प्रकाशित
कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

२०८२ मंसिर ६ गते, ८:५२ बजे प्रकाशित
एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

२०८२ मंसिर ५ गते, १५:५० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    717 shares
    Share 287 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist