स्थानीय खबर

भोक्राहा नरसिंह गाउँपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

दिपेन्द्र यादव/इनरुवा — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा संविधान दिवस २०८१ को अवसरमा विशेष दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। सोमबार साँझ...

Read more

संविधान संशोधनको आवश्यकता

दिपेन्द्र यादव /इनरुवा – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरीलगायत विविध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको...

Read more

भोक्राहा नरसिँह गाउँपालिकामा संविधान दिवस २०८१

दिपेन्द्र यादव /इनरुवा । संविधान दिवस २०८१ को अवसरमा भोक्राहा नरसिँह गाउँपालिकाले सप्तकोशी न्यूरो अस्पताल र बर्थिङ सेन्टरका बिरामीहरूलाई फलफूल...

Read more

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षद्वारा अति विपन्न परिवारलाई राहत सहयोग

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका, वार्ड नं. ३ निवासी अति विपन्न दलित समुदायका जुडिलाल खत्बेको परिवारले आर्थिक अभावका कारण...

Read more

लौकहीबाट ८० हजार मूल्य बराबरको अवैध पटका बरामद

दिपेन्द्र यादव /इनरुवा । सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। सशस्त्र प्रहरी...

Read more

उराँव समुदायद्वारा करम पूजा अवसरमा जीवन दर्शन प्रदर्शन

दिपेन्द्र यादव /इनरुवा – सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायले करम पूजाको अवसरमा आफ्ना सांस्कृतिक र धार्मिक परम्पराको जीवन दर्शन प्रदर्शन...

Read more

भोक्राहा नरसिंह गाउँपालिकामा उराँव समुदायको ‘कर्मा धर्मा’ पर्वको अवसरमा स्थानीय विदा घोषणा

इनरुवा —सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले उराँव (झाँगड) समुदायको महान पर्व ‘कर्मा धर्मा’को अवसरमा स्थानीय विदा दिने निर्णय गरेको छ। गाउँपालिकाले...

Read more

कोशी प्रदेश प्रहरी प्रमुखले चाडपर्व बिशेष सुरक्षा योजनालाई प्राथमिकता दिदै निर्देशन जारी

बिराटनगर। नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समाजमा शान्ति सुरक्षा कायम...

Read more

अकाहा स्वास्थ्य चौकीमा नवनिर्मित भवन उद्घाटन

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २, अकाहामा रहेको स्वास्थ्य चौकीमा नवनिर्मित प्रसूति गृह (बर्थिङ्ग सेन्टर) को भवन...

Read more

ब्राउन सुगरसहित तीन जना पक्राउ, बिओपी प्रमुख पुनको सशक्त भुमिका

इनरुवा – सशस्त्र प्रहरी बल (BOP) लाैकहीले धरानका तीन युवालाई लागुऔषधसहित पक्राउ गरेको छ। सीमा क्षेत्रमा लागुऔषध ओसारपसारमा बढ्दो गतिविधि...

Read more
Page 5 of 319 1 4 5 6 319

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist