पालिका खबर

अस्थाई ट्राफिक प्रहरी पोस्ट टीकापुरले ६ महिनामा १० लाख ८४ हजार रुपैयाँ राजस्व सड्ढलन

टीकापुर / अस्थाई ट्राफिक प्रहरी पोस्ट टीकापुरले चालु आर्थिक बर्ष को छ महिनामा १० लाख ८४ हजार रुपैयाँ राजस्व सड्ढलन...

Read more

वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई कम्बल सहयाेग

टीकापुर / टिकापुर नगरपालिका वडा नम्बर ८ ले वडाका वृद्धवृद्धालाई चिसो बाट बच्न न्यानो कपडा ( कम्बल ) सहयोग गरेको...

Read more

देवानगंजमा आयुर्वेद औषधालयको शिलान्यास सम्पन्न

सुरेन्द्र मेहता / इनरूवा । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा आयुर्वेद औषधालयको शिलान्यास सम्पन्न भएको छ । देवानगंजमा गाउँपालिका वडा नं...

Read more

लागुऔषध सेवन गर्ने अड्डा भारतिय बजार तिकुनिया

मान बहादुर ठकुल्ला टीकापुर / टीकापुरमा प्रहरीले लागु औषध प्रयोगमा कडाई गरेपछि लागु औषध सेवनकर्ताले भारतको तिकुनिया बजारलाई लागु औषध...

Read more

बर्जु गाउँपालिकामा भएको घटना छानविनका लागि समिति गठन

सन्तोष मेहता । सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा भएको घटना छानविनका लागि प्रशासनले छानबिन समिति गठन गरेको छ । सुनसरी प्रशासनले...

Read more

बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

इनरुवा । छिमेकी मुलुक भारत बिहारका भोजपुरी फिल्मका सुपरस्टार कलाकार खेसारीलाल यादवले विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै सुनसरी प्रशासनले कुनै किसिमको...

Read more

बर्जु महोत्सवमा खेसारीलाल नआएपछि दर्शक आक्रोशित हुँदै स्टेज तोडफोड गर्दे गाडीमा आगजनी

सुरेन्द्र मेहता इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतीय सुपर स्टार गायतक तथा भोजपुरी कलाकार खेसारी लाल यादव आउने...

Read more

सात प्रदेशमध्ये ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको टुंगो लगाए

विराटनगर । देशभरका सात प्रदेशमध्ये ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको टुंगो लगाएका छन् । निर्वाचन भएर सरकार गठन...

Read more

प्रेस युनियन सुनसरीले सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने

इनरुवा । नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ । अघिल्लो वर्ष युनियनले...

Read more

मधेस प्रदेशको खुस्यालीमा जसपा नेताहरुद्वारा लहानमा दीपावली मनाईयो

महेश सिंह /सिरहा- प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको खुस्यालीमा...

Read more
Page 250 of 263 1 249 250 251 263

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist