• pradeshpoint
  • Pradeshpoint
Monday, May 4, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लघुवित्ति संस्थाहरुमाथि प्रहरीको निगरानी, वित्तिय संस्थालाई तनाव

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख २३ गते, १८:१५ बजे प्रकाशित
in Uncategorized
लघुवित्ति संस्थाहरुमाथि प्रहरीको निगरानी, वित्तिय संस्थालाई तनाव
574
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता –  इनरुवा । सुनसरी जिल्लाको विभिन्न पालिकाहरुलाई कार्यक्षेत्र बनाई काम गर्दै आएको लघुवित्त संस्थाहरुमाथी पछिल्लो समय प्रश्नवाचक चिन्ह् खाडा भएको छ ।
लघुवित्त संस्थाहरुमाथी स्थानीयहरुले पछिल्लो समय प्रशनवाचक चिन्ह् खाडा गरिएको देवानगञ्जका पत्रकार जुगेश दासको भनाई छ ।
उनका भनाईअनुसार गाउँघर देखी शहरबजार सम्म कोभिड १९ दोश्रो लहरको व्यापक सक्रमण दर बढ्दै गएको बेलाबखत वित्तिय संस्थाका कर्मचारीहरु गाउँघरमा एका विहानै आएर मान्छे भेला गराई किस्ता उठाउने र किस्ता दिने काम गरेको प्रति स्थानीय वुद्धिजीवि युवाहरु आक्रोशित भएका छन् ।
स्थानीय स्तरमा कोभिड १९ को संक्रमण दर बढ्दै गएको बेला वित्तिय संस्थाका कर्मचारीहरु त्यसको कुनै मलतब नगरी मान्छे भेला गरेकोमा स्थानीयवासीहरुको दुखेसो रहेको उनले बताए ।
हुन्त इनरुवा, भोक्राहा नरसिंह, हरिनगर, कोशी ,गढी , बर्जु, र देवानगञ्ज गाउँपालिकालाई आफ्नो कार्यक्षेत्रको रुपमा विस्तार गरेको केही वित्तिय संस्थाका गैर जिम्मेवार संस्थाका कर्मचारीहरुको मनौपलीका बादजुद गाउँघरमा अझ कोभिड १९ को संक्रमण दर बढ्ने सम्भावना रहेको कारण स्थानीय युवाहरु आक्रोशित बनेका हुन् ।
दुई अघिमात्रै गाउँघरमा एक वित्तिय संस्थाले मान्छे भेला गराई लगानी गर्ने र किस्ता लिने गरेको भिडियो एक मिडियामा एकएक भाइरल भएपछि सो वित्तिय संस्थालाई तनाव समेत भएको कथन छ ।
यतिमात्रै होइन् नेपालको विभिन्न जिल्लामा दर्ता भई सुनसरीको गाउँपालिका र नगरपालिकाहरुमा संचालित लघुवित्त संस्थाहरुले कोरोना भाइरसको दोश्रो लहरको माहामारीका बीचमा पनि गाउँगाउँमा गएर किस्ता उठाउदा कोरोनाको जोखीम बढेको गुनासो एक अनआइन पत्रिकामा प्रकाशन तथा प्रशारण भएपनि प्रहरीले वित्तिय संस्था माथि कडा निगरानी थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
प्रहरी उपरीक्षक थापाका अनुसार लघुवित्त संस्थाले समुदायमा गएर ऋण लागानि गर्ने, बचत संकलन र असुली गर्ने नाममा नियमित बैठक गर्ने काम जारी गरेको पाइएमा कावार्ही गरिने जानकारी दिए ।
जिल्लामा निषेधाज्ञा जारि गरिको भएपनि लघुवित्त संस्थाहरुले अहिले पनि गाउँ गाउँ गएर निर्वाद रुपमा किस्ता उठाउदैँ गरेको पाइएमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी र प्रहरी चौकीलाई जानकारी गराउन प्रहरी उपरीक्षक थापाले स्थानीयहरुलाई आग्रह समेत गरेका छन् ।
यता नेपाल राष्ट्रिय बैकंका प्रवक्ता देवाकुमार ढकालसंग कुरा गर्दा उनले फोन सम्वादमा भने, हामीले लघुवित्त संस्थाहरुका प्रमुख र लघुवित्त ऐसोसिएसनका पदाअधिकारीहरुलाई तत्कालको लागि गाउँ गाउँमा गएर किस्ता संकलन गर्ने काम बन्द गर्न निर्देशन दिएको बताए ।

Tags: माथि प्रहरीको निगरानीलघुवित्ति संस्थावित्तिय संस्थालाई तनाव

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist