इनरूवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा लकडाउन गर्दैछ । आज राति १२ बजे देखीजेठ १५ गतेसम्म हुने लकडाउनमा यसपटक माछामासु, दूध डेरी, फलफूल तथा तरकारी पसल समेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइसकेको छ ।सुनसरीमा हालसम्म दुई हजार बढी कोरोना संक्रमित पुगेका छन् भने ४० जनाको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण बृद्धि हुँदै गएपछि जिल्ला प्रशासनले दुई दिन अघि जारी गरिएको आदेश अनुसार आजरातिदेखि लागू हुनेगरी पूर्ण रुपमा लकडाउन गरेको हो ।लकडाउन उल्लंघन गरेर हिड्ने र पसल खोल्नेलाई कारबाही गर्ने समेत प्रहरीले चेतावनी दिएको छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...














Discussion about this post