• pradeshpoint
  • Pradeshpoint
Wednesday, December 17, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस २८ गते, २२:२० बजे प्रकाशित
in अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
719
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । सुनसरीको काेशी गाउँपालिकाबाट सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट(बिओपि) लाैकहीले प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । खुला सीमानाकाकाे फाइदा उठाउदै दशगजाबाट सशस्त्र प्रहरी हवल्दार राजेश राउत कमाण्ड नेतृत्वको टाेलीले अबैध लागूऔषध औषधोपचार गर्ने २ जनालाई पक्राउ गरेको हाे ।  सशस्त्र प्रहरी हवल्दार राउत कमाण्डमा ५ जनाको बोर्डर चकप्वाईन्ट टोलीले (ईन्जिन नं. JC65E-7-1245541 च्याचिस नं.0ME4JC654HH715895701 भएको काे ३१प. ७०७६ नम्बरको कालो कलरको होण्डा साईन मो.सा. रोकि चेकजाँच गर्ने क्रममा पक्राउ परेको बताए ।                  पक्राउ पर्नेमा माे.सा.मा सवार जि.सुनसरी कोशी गा.पा.-४ बस्ने बर्ष १९ को प्रबेज आलम र ऐ.जिल्ला भोक्राहा नरसिंह गा.पा. वडा.नं ५ बस्ने बर्ष ३४ को वाजिद्विन मन्सुरीले शरिरमा लुकाई छिपाई राखेको डाईलेक्स डिसी १२ वटा,नाईट्रोसन-५ पाता (५०) ट्याबलेट,स्पास्मो प्रोक्सोमन प्लस ४५ पाता (३६०) ट्याबलेट, नेपाली रुपैया रु.५।- र भारतिय रुपैया १५००।- सहित निजलाई नियन्त्रणमा लिएकाे हाे । पक्राउ परेको लागुऔषध र मो.सा. सहित अन्य समानहरू प्रारम्भिक अनुशान्धान तथा आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालाय लौकहीमा बुझाईएको सशस्त्र प्रहरी निरिक्षक अरूण पाण्डेले जानकारी दिए ।

Tags: पक्राउप्रतिबन्धितलागुऔषधसहित २ जना

Related Posts

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने
FEATURE

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
0

इनरुवा । डिसेम्बर १८ अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुनसरीको इनरुवामा विविध कार्यक्रम आयोजना गरिने भएको छ। आज इनरुवा नगरपालिकामा नगर...

दुहवीमा १५ शैयाको नगर अस्पताल उद्घाटन
FEATURE

दुहवीमा १५ शैयाको नगर अस्पताल उद्घाटन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २९ गते, १५:४७ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शैयाको नगर आधारभूत अस्पताल उद्घाटन भएको छ। मेयर वेदनारायण गच्छदारले अस्पताल औपचारिक रूपमा...

“शिक्षा र कृषि एकसाथ: विद्यार्थीहरूले खेतबारीमा पनि सिक्दै कमाउँदै”

“शिक्षा र कृषि एकसाथ: विद्यार्थीहरूले खेतबारीमा पनि सिक्दै कमाउँदै”

२०८२ मंसिर २९ गते, १३:३३ बजे प्रकाशित
खामले खोल्यो सहकारीको विवाद

खामले खोल्यो सहकारीको विवाद

२०८२ मंसिर २९ गते, १२:०२ बजे प्रकाशित
सुदूरपश्चिममा बढ्दो साइबर अपराध, युवा पुस्ता सबैभन्दा बढी प्रभावित

सुदूरपश्चिममा बढ्दो साइबर अपराध, युवा पुस्ता सबैभन्दा बढी प्रभावित

२०८२ मंसिर २८ गते, १४:२३ बजे प्रकाशित
सुनसरी–४ मा कांग्रेसभित्र चर्को असन्तुष्टि : सभापति ऐयुब अन्सारीकी श्रीमतीको नाम सिफारिस भएपछि आन्तरिक विवाद

सुनसरी–४ मा कांग्रेसभित्र चर्को असन्तुष्टि : सभापति ऐयुब अन्सारीकी श्रीमतीको नाम सिफारिस भएपछि आन्तरिक विवाद

२०८२ मंसिर २६ गते, १७:२४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

२०८२ पुस २ गते, ११:२६ बजे प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित
राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

२०८२ पुस १ गते, १२:१४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    719 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist