• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

काेशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले विकास चाहने व्यक्तिहरुसँग सहकार्य गर्न तयार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ १६ गते, २३:३२ बजे प्रकाशित
in Uncategorized
काेशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले विकास चाहने व्यक्तिहरुसँग सहकार्य गर्न तयार
76
SHARES
Share on FacebookShare on Twitter
इनरूवा। काेशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विकास चाहने व्यक्तिहरुसँग सहकार्य गर्न तयार रहेको बताउदै अनावश्यक विरोधकै लागि विरोध गर्नेलाई भने प्रतिकार गर्न पछाडि नपर्ने चेतावनी दिएका छन् ।  गाउँपालीकाको केही वडामा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टी नेपाल लगायत पार्टीका केही व्यक्तिहरुले गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर जनताका काम अवरुद्ध गरेपछि अध्यक्ष अन्सारी आक्रोशित भएका हुन् ।

विकास नचाहने हिंसात्मक गतिविधि गर्ने जस्ता काम गर्ने पार्टी वा समूहको गतिविधि अब स्वीकार्य नहुने बताउदै उनले विकास निर्माणकार्यमा अवरोध पुर्‍याउने व्यक्तिलाई जनताले प्रतिकार गर्ने उनको भनाइ छ । घटना पश्चात् आक्रोशित अध्यक्ष अन्सारीका सयौं समर्थनहरुले लौकहीमा उनको पक्षमा नाराबाजी गरेका थिए । समर्थनहरुलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले आफू जनताका जायज माग सम्बोधन गर्न तयार रहेको बताउदै विकास नचाहने केही परिचालित तत्वबाट सावधान हुनुपर्नेमा जोड दिए । 

“कोशी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर,विभिन्न नाराबाजी गर्दै बिहान ११ बजेको समयदेखि साढे चार बजेसम्म जनमत पार्टी नेपाल लगायत पार्टीका नेताकार्यकर्ताबाट भएको घटनालाई घोर भत्सर्ना गरेको उनले भने । संविधानमा उल्लेख गरिएअनुसार सूचनाको हक अन्तर्गत हरेक नेपाली नागरिकले स्थानीय तह वा अन्य स्थानमा भए गरेका गतिविधिहरुका बारेमा जानकारी लिन पाउनु पर्दछ अध्यक्ष अन्सारीले अगाडि थप्दै भने यदि कहिँकतै अनियमितता वा भ्रष्टाचार भएको पाइएको अवस्थामा सम्बन्धित निकायमा प्रमाणसहित उजुरीका माध्यमबाट त्यस्ता व्यक्तिलाई कानुनी दायरा पुर्‍याउने भूमिका निर्वाह गर्नु आमनागरिकको समेत दायित्व हो ।

त्यसको विपरीत केहीदिनयता कोसी गाउँपालीकाको विभिन्न वडा कार्यालयदेखि यस गाउँपालीकाको कार्यालय अगाडि आएर जनताको काम अवरुद्ध गर्ने, जनप्रतिनिधिहरुसँग र्दुव्यवहार गर्ने,गाडीमा तोडफोड गर्नेलगायत अन्य मानवीयसँगै भौतिक क्षति गर्न तत्पर जनमत पार्टी नेपाललगायत पार्टीबाट परिचालित केही व्यक्तिका कारण कर्मचारीहरुसँगै जनप्रतिनिधिहरुले सहजरूपमा काम गर्ने वातावरण नभएको घटनापश्चात् कोशी गाउँपालीकाको कार्यालयले जारी गरेको प्रेस बिज्ञप्ति उल्लेख गरिएको छ ।   

सधैं अनुशासित र पारदर्शी तवरबाट कोशी गाउँपालीकाको समग्र विकास निर्माणकार्यका साथै जनताका कामहरु गर्न कटिबद्ध भएर लाग्दै आएको अवस्थामा आइतबारको घटनाले हामीलाई असुरक्षाको आभास भएकाले सुरक्षित भएर भयरहित वातावरणमा जनताका काम गर्ने माहोल बनाईदिन जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय सुनसरीलगायत सँग गाउँपालीकाको कार्यालयले प्रेस बिज्ञप्ति मार्फत माग गरेको छ । त्यसैगरी कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसँग र्दुव्यवहार गर्ने, गाडीमा क्षति पुर्‍याउने ,दिनभर जनताका काममा बाधा पुर्‍याउने व्यक्तिहरुलाई कानुनअनुसार कारबाही गर्न समेत गाउँपालीका कार्यालयले माग गरेको छ ।

यता नेपाली कांग्रेस सुनसरीले समेत घटनाको घोर भत्र्सना गरेको छ । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ,‘कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सभापति ऐयुव अन्सारीले चढ्ने सरकारी गाडी नम्बर को १ झ ५३९ मा तोडफोड र अध्यक्ष माथि अपशब्द प्रयोग गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’ अराजक कार्य गर्नेलाई सुनसरी प्रशासनद्वारा तुरुन्त पक्राउ गर्न र कानुनी कार्वाही गरि क्षति भएको गाडीमा क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको छ । नेपाली कांग्रेसको माग पूरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags: अध्यक्ष ऐयुब अन्सारीलेकाेशी गाउँपालीकाविकास चाहनेव्यक्तिहरुसँगसहकार्य गर्न तयार

Related Posts

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
Uncategorized

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय...

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित
आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

२०८२ भदौ २१ गते, २०:३३ बजे प्रकाशित
नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

२०८२ भदौ १९ गते, २०:०३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist