• pradeshpoint
  • Pradeshpoint
Friday, May 1, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

समाजिक विकासमन्त्री जयरामले कुष्ठ रोगका बिषयमा समाजमा भएका भ्रम चिर्न थप पहल र प्रयास आवश्यक

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ १७ गते, ०:३७ बजे प्रकाशित
in Uncategorized
समाजिक विकासमन्त्री जयरामले कुष्ठ रोगका बिषयमा समाजमा भएका भ्रम चिर्न थप पहल र प्रयास आवश्यक
21
SHARES
Share on FacebookShare on Twitter

सन्तोष मेहता/ बिराटनगर ।
प्रदेश १ का समाजिक विकासमन्त्री जयराम यादवले कुष्ठ रोगका बिषयमा समाजमा भएका भ्रम चिर्न थप पहल र प्रयास आवश्यक रहेको  बताएको छ ।
६९ औं कुष्ठरोग दिवसको अवसरमा द लेप्रोसी मिशन नेपाल र एशोसिएसन फर आईडिया नेपालले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताइएको हो । उनले समाजमा अझै पनि कुष्ठरोगीहरुलाई हेलाको दृष्टिले हेर्ने र यो रोगका बिषयमा अन्धविश्वासहरुसमेत रहेको बताए । मन्त्री यादवले समाजमा भएका अन्धविश्वास चिर्न सरकार र सरोकारवाला सबैको सामूहिक पहल र प्रयास आवश्यक रहेको बताए । उनले कुष्ठरोगबाट ग्रसितहरुलाई उपचारका लागि समेत राज्यपक्षबाट भत्ताको व्यवस्था गर्नुपर्ने विचार ब्यक्त गरेक ा हुन्। मन्त्री यादवले कुष्ठरोगीलाई भत्ताको व्यवस्था गर्न आफूले प्रदेश सरकारका तर्फबाट गर्न सक्नेसम्म प्रयास गर्ने आश्वासनसमेत दिए ।              मन्त्री यादवले कुष्ठ प्रभावितहरुलाई आत्मनिर्भर बनाउनसमेत आफ्नो प्रयास जारी रहने बताए । कार्यक्रममा बोल्दै द लेप्रोसी मिसन नेपाल प्रदेश-१ का व्यवस्थापक विपिन दासले मिसनले कुष्ठ प्रभावित ब्यक्तिहरुको आर्थिक उन्नयन र उपचारमा सहजीकरण गर्दै आएको बताए । विराटनगरस्थित कोशी अस्पतालमा यसअघिदेखी नै स्थापना गरिएको ल्याप्रोसी यूनिटलाई थप प्रभावकारीरुपमा अगाडी बढाउनसके स्थानियलाई सहज हुने उहाँले बताए । यस्तै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश-१ का अध्यक्ष नविन ढुंगेलले प्रदेश सरकारबाट अपाङता भएकाहरुको क्षेत्रमा सरकारी बजेट खर्च हुँदै आए पनि आफूहरुले अनुभव गर्न नपाएको गुनासो गरे । मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीले कुष्ठरोगले नशा तथा छालामा असर गर्ने भएकाले समयमा उपचार गरिएन भने अंगभंग हुने जोखिम रहने बताए । बर्षदिनसम्म औषधी खाए यो पुणर्रुपमा निको हुने उनले बताए । उनले अहिले मोरङमा १ सय ३१ जना उपचारत रहेकोमा ०७७/०७८ मा १ सय १७ जना विरामी थपिएको तथ्यांक प्रस्तुत गरेका हुन् । मोरङमा ७१ ओटा संघसंस्थामार्फत कुष्ठरोगीलाई सेवा दिइराखिएको उनले बताए । कार्यक्रमबीच सुनवर्षी नगरपालिका-८ का कुष्ठ प्रभावित व्यक्ति अफरोज आलमलाई एकथान सिलाई मेशिन हस्तान्तरण गरिएको थियो । प्रदेश एकमा ३ सय ६५ जना कुष्ठरोगका विरामी उपचारमा छन भने आर्थिक वर्ष २०७७/७८ मा ३ सय ९९ जना थपिएको सम्बन्धित कार्यालयले जनाएको छ । जनवरी ३० लाई प्रत्येक वर्ष विश्व कुष्ठरोग दिवसका रुपमा मनाउने गरिन्छ ।

Tags: जयरामले कुष्ठ रोगकाथप पहल र प्रयास आवश्यकबिषयमा समाजमा भएका भ्रम चिर्नसमाजिक विकासमन्त्री

Related Posts

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी
Uncategorized

पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको दाबी, प्रहरी स्रोतबाट पुष्टि हुन बाँकी

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, ८:३९ बजे प्रकाशित
0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। शनिबार बिहान...

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्
Uncategorized

निशा मेहताको ‘बिग ब्रेक’: स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हालिन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट राष्ट्रिय राजनीतिमा उदाएकी युवा नेतृ निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन्। राष्ट्रिय...

भोक्राहा नरसिंह गाउँपालिकाबाट तिहारको शुभकामना सन्देश सार्वजनिक

जनअपेक्षाअनुसार काम गर्ने विश्वाससहित सांसद साहलाई बधाई तथा शुभकामना

२०८२ चैत्र ५ गते, ७:३२ बजे प्रकाशित
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist