• pradeshpoint
  • Pradeshpoint
Friday, April 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बेइजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ २९ गते, ८:२३ बजे प्रकाशित
in कला, कला पाना, खेल पाना
बेइजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित
13
SHARES
Share on FacebookShare on Twitter

चिनियाँ राष्ट्रपति सी जिनेपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ । मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन खेलकुदहरू तीव्र रूपमा विकास गर्नुपर्ने भन्दै उनले खेलले आपसी साझेदारी, खुलापन र सरसफाइने समेत मद्दत पुग्ने धारणा राखे । खेल आयोजना भने पर्यावरण अनुकूल हुने सिद्धान्तमा व्यवस्थित हुनुपर्ने को भनाइ छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको खेलहरू उत्साहकासाथ भैरहेका छन । ९१ राष्ट्र सहभागीे विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन । विन्टर वेइजिङ ओलम्पिक अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन । उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् । हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ । विन्टर ओलम्पिक २०२२ फेब्रुअरी २० तारिखसम्म संचालन हुनेछ । राष्ट्रपति सीले सम्पदाको संरक्षण गर्न र शहरहरूमा प्रतीकात्मक प्रभाव ल्याउन ऊर्जा बचत र वातावरणीय मापदण्डहरू पनि कडाइका साथ लागू गर्न निर्देशन दिएका छन । बेइजिङ ओलम्पिकको सफल आयोजनाले चिनियाँ राष्ट्रको पुनरुत्थानलाई साकार पार्ने, देशको आत्मविश्वासलाई अघि बढाउने र मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्न प्रतिबद्ध चीनलाई सकारात्मक, समृद्ध र खुला राष्ट्रको रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने सीको भनाइ छ ।

Related Posts

भोक्राहा नरसिंहमा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न,
FEATURE

भोक्राहा नरसिंहमा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न,

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १४ गते, २०:०४ बजे प्रकाशित
0

चिरौली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा आयोजित प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। गाउँपालिकाको खेलकुद...

कोशी प्रदेशका चार जिल्लामा प्रतिबन्धित लागूऔषधसहित सात पक्राउ
FEATURE

कोशी प्रदेशका चार जिल्लामा प्रतिबन्धित लागूऔषधसहित सात पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १७ गते, १४:०३ बजे प्रकाशित
0

सुनसरी। कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीको पछिल्लो अभियानअन्तर्गत प्रतिबन्धित लागूऔषधसहित सात जना पक्राउ परेका छन्। कार्तिक १६ गते उदयपुर, मोरङ,...

भाेक्राहा नरसिंहमा सामूहिक दर खाने कार्यक्रम सम्पन्न

भाेक्राहा नरसिंहमा सामूहिक दर खाने कार्यक्रम सम्पन्न

२०८२ भदौ ६ गते, २०:१२ बजे प्रकाशित
विराटनगरका सडकमा छाडा चौपाया बढ्दा दुर्घटनाको जोखिम उच्च

विराटनगरका सडकमा छाडा चौपाया बढ्दा दुर्घटनाको जोखिम उच्च

२०८२ भदौ ६ गते, ११:३२ बजे प्रकाशित
दुधफारम चोकमा सवारी दुर्घटना : २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु

दुधफारम चोकमा सवारी दुर्घटना : २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु

२०८२ भदौ ५ गते, १२:०० बजे प्रकाशित
लागूऔषध (खैरो हिरोइन) बरामद

लागूऔषध (खैरो हिरोइन) बरामद

२०८२ भदौ ३ गते, १४:३७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    790 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist