पालिका खबर

हरितालिका तीजको अवसरमा शुभकामना सन्देश व्यक्त

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अज़मल अख्तर आजादले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज २०८१ को अवसरमा शुभकामना...

Read more

भोक्राहा नरसिंहबाट दुई जना कर्मचारी विदाई

इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले दुई जना कर्मचारीलाई विदाई कार्यक्रमको आयोजना गर्दै विदा गरेको छ। गाउँपालिकाबाट स्थानान्तरण भएका कृषि...

Read more

भोक्राहा नरसिंह गाउँपालिकामा हुलाक सेवा विस्तार

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हुलाक कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सुनसरी जिल्ला हुलाक कार्यालय...

Read more

करुणा फाउन्डेसन नेपाललाई सम्मान गर्दै विदाई

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउन्डेसन नेपाललाई सम्मान गर्दै विदाई कार्यक्रम...

Read more

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा...

Read more

चौरचन पर्वमा केराको माग बढ्दै

रन्धिर यादव/इनरुवा । सुनसरी सहित तराई-मधेशका जिल्लामा चौरचन पर्वकाे एक दिन मात्र बाकी रह्दा अहिले केराको माग उच्च भएको छ।...

Read more

सुनसरीमा उद्योगको प्रदूषणबाट स्थानीय जनजीवन प्रभावित

इनरुवा – सुनसरीको दुहबी-मोरङ्ग उद्योग करिडोरमा सञ्चालित उद्योगहरूको प्रदूषणले स्थानीय बासिन्दाहरूको दैनिकी कष्टकर बनेको छ। उद्योगहरूले वातावरणीय मापदण्ड पालना नगर्दा...

Read more

हरितालिका तीज विशेष कार्यक्रम भव्यताकाे साथ सम्पन्न

दिपेन्द्र यादव / इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकाले बुधबार नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा एक विशेष कार्यक्रमको...

Read more

“भाेक्राहा नरसिंह पालिकाद्वारा वर्षैभरि सिंचाइ सुनिश्चित”

दिपेन्द्र यादव/इनरुवा – सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादकाे नेतृत्वमा कृषि क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै स्थानीय किसानहरूलाई...

Read more

प्रहरीको वार्षिक कार्य सम्पादन सम्झौता

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले आर्थिक वर्ष २०८१/०८२ का लागि मातहतका सबै कार्यालयहरूसँग वार्षिक कार्य सम्पादन सम्झौता सम्पन्न गरेको...

Read more
Page 2 of 262 1 2 3 262

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist