• pradeshpoint
  • Pradeshpoint
Thursday, December 11, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अरविन्द पेपर मिलबाट बिना कारण निकालिएका कामदारलाई पुनः फीर्ता

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर १६ गते, १८:५६ बजे प्रकाशित
in अपराध खबर, अर्थ पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
अरविन्द पेपर मिलबाट बिना कारण निकालिएका कामदारलाई पुनः फीर्ता
46
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता / इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.५ स्थित रहेको अरविन्द पल्प एण्ड पेपर मिल्सबाट निकालिएको कामदारहरुलाई तत्काल फिर्ता बोलाएका छन् ।
अरविन्द पल्प एण्ड पेपर मिल्सका चरम लापरवाहीका सिकार खेप्दै आएका भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय कामदारहरुलाई मिल्सका म्यानेजर पारस अग्रवालले आफुहरुलाई बिना कारण कामबाट निकालेर भारतीय कामदार राखेपछि आफुहरुलाई बेरोजगार बनाएको भन्दै धर्नामा बसेको कामदार संजिव यादवले जानकारी दिए ।
कामबाट निकालिएका कामदारहरुको समुहले मिल्समा धर्ना दिएपछि केही घण्टा अरविन्द पल्प एण्ड पेपर मिल्सको नियमित काम अवरुद्ध भएपछि म्यानेजरले प्रहरी समक्ष हारगुहार समेत मागेको र प्रहरी परिचालन समेत गरिएको थियो ।
धर्ना स्थगीत गराउन प्रहरी परिचालन भएपछि कामबाट निकालिएका कामदारहरु आक्रेशित बनेपछि स्थित तनावग्रस्त बनेको थियो ।
उता कामदारहरु धर्नामा बसेको थाहाँ पाएपछि जनता समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी ट्रेड युनियनका प्रदेश नं.१ का उपाध्यक्ष मनोज कुमार यादव सहित विभिन्न संघ संस्थाहरुका पदाधिकारी र अरविन्द पल्प एण्ड पेपर मिल्सका व्यावस्थापनक पक्षसँग कामदार फिर्ता बोलाउने सहमति भएपछि धर्ना कार्यक्रम स्थगीत गरेका छन् ।

धर्ना कार्यक्रम स्थगीत गरेपछि दुई पक्षिय सहमति पश्चात कामबाट निकालिएको कामदारहरुलाई तत्काल हिजो बिहीबारबाटै काममा लगाइएको र मंसिर २० गते सोमबार पुनः दुई पक्षिय बीच भएको सहमतिको निश्कर्षमा पुग्ने एडमिन हेड बद्री गुरुङ्गले जानकारी दिए ।
एडमिन हेड गुरुङ्गका अनुसार अरविन्द पल्प एण्ड पेपर मिल्सका व्यावस्थापनक पक्ष एंव मिल्सका म्यानेजर पारस अग्रवाल सहित नेपाल कारखाना श्रमिक संघका रमेश थापा, समाजवादी ट्रेड युनियनका प्रदेश उपाध्यक्ष मनोज यादव , भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ का वडा सदस्य गनिफ अंसारी लगायतका प्रतिनिधिहरुको बीच विभिन्न छलफल गरी कामदार तत्काल फिर्ता बोलाइएको बताए ।
सो मिल्सबाट भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत विभिन्न वडाका १६ वटा मजदुर निकालिएको थियो ।

Tags: अरविन्द पेपरकामदारलाई पुनः फीर्तामिलबाट बिना कारण निकालिएका

Related Posts

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
FEATURE

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...

रामधुनीमा सिटी रिक्सा चालकको गोली हानी हत्या गर्ने ७ जना पक्राउ
FEATURE

रामधुनीमा सिटी रिक्सा चालकको गोली हानी हत्या गर्ने ७ जना पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २२ गते, १५:०२ बजे प्रकाशित
0

इनरुवा — सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालकलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ७...

बुढीगंगा–दुहबी जोड्ने पुल नजिक भारतीय नागरिक मृत अवस्थामा फेला

बुढीगंगा–दुहबी जोड्ने पुल नजिक भारतीय नागरिक मृत अवस्थामा फेला

२०८२ मंसिर २२ गते, १४:१९ बजे प्रकाशित
भोकाहा नरसिंह गाउँपालिकामा सेवाग्राहीमैत्री सेवा : अध्यक्ष आजाद र अधिकृत अधिकारीको प्रतिवद्धता

भोकाहा नरसिंह गाउँपालिकामा सेवाग्राहीमैत्री सेवा : अध्यक्ष आजाद र अधिकृत अधिकारीको प्रतिवद्धता

२०८२ मंसिर २२ गते, १२:४३ बजे प्रकाशित
बेमौसमी वर्षा र बाढीले सुनसरीको धानखेतीमा ठूलाे मार, उत्पादन झन्डै पाँच हजार ४ सय मेट्रिकटनले घट्यो

बेमौसमी वर्षा र बाढीले सुनसरीको धानखेतीमा ठूलाे मार, उत्पादन झन्डै पाँच हजार ४ सय मेट्रिकटनले घट्यो

२०८२ मंसिर २२ गते, १२:०९ बजे प्रकाशित
‘जस्टिस फर अंशु’ अभियानपछि कन्चन हत्या काण्डका अभियुक्त छिमेकी पदम अधिकारी पक्राउ

‘जस्टिस फर अंशु’ अभियानपछि कन्चन हत्या काण्डका अभियुक्त छिमेकी पदम अधिकारी पक्राउ

२०८२ मंसिर २२ गते, ११:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist