• pradeshpoint
  • Pradeshpoint
Wednesday, December 17, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानशिक तनाव सहित अभद्रव्यवहार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ १६ गते, १३:०९ बजे प्रकाशित
in Uncategorized
इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप
788
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरे माथी अभद्रव्यवहार गरेको आरोप बाहिर आएको छ ।
डाक्टर घिमिरेले आफ्नो जिम्मेवारी निर्वाह गर्ने भन्दा अस्पतालमै कार्यरक्त जुनियर स्वास्थ्यकर्मीहरुलाई अभद्रव्यवहार गर्ने गरेको आरोप बाहिर आएको हो ।
अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानशिक तनाव सहित अभद्रव्यवहार गरेको भन्दै महिला स्वास्थ्यकर्मीहरु रुष्ट बनेका छन् ।
फोनकल र प्रत्यक्ष भेटघाटमा समेत महिला स्वास्थ्यकर्मीहरुमार्थी अनावश्यक तनाव दिने, झर्केर बोल्ने र काम गरी रह्नेलाई एउटा फाँटबाट अर्को फाँटमा सारीदिने धम्की सहीत अभद्र व्यवहार गर्ने गरेको एक स्वास्थ्यकर्मीले बताएको छ ।
ती स्वास्थ्यकर्मीका अनुसार अनुभवी र जुन फाँटमा काम गरीरहेका छन् सोही फाँटमा स्वतन्त्रतापुर्वक काम गर्न नदिई तनाव दिने गरेको डाक्टरको बानीको कारण अस्पताल सुधार भन्दा तनाशाह तर्फ उन्मुख भएको छ ।
एक स्वास्थ्यकर्मीका अनुसार आफ्नो शाखामा नियमित काम गरीरहदाँ करारका डाक्टर घिमिरेले पटक पटक फोनमा अनावश्यक दवाव दिदैँ आएको र आफुले भनेको नमाने राजीनामा दिन दवाव सहित मानशिक तनाव दिएको गुनासो बाहिर आएको छ ।
स्वास्थ्यकर्मीहरु बिरामीको सेवा र उपचारमा नियमित रुपमा लागी परेपनि डाक्टर घिमिरेको अभद्र व्यवहारले काम गर्ने मनोवल गिराएको गुनासो समेत वाहिर आएको छ ।
यता डाक्टर घिमिरेले आफु त्यस्तो अभद्र व्यवहार नगरेको जिकिर गर्दै केही भए बसेर कुराकानी गर्न सकिने प्रतिकृया दिए ।
उता अस्पतालकै फरक प्रसंगमा ओसीएमसी तथा इनडोर इन्चार्जको रुपमा कार्यरत्त रोनी ठाकुरले पनि आफु खुशी गरेको गुनासो सेवाग्राहीले गरेका छन् ।
स्वास्थ्य जस्तो संम्वेदनशील विषयमा ठाकुरले वेवस्ता गर्दै आफ्नो डियुटीमा समेत क्वाटरमा बसी पढ्ने र सेवाग्राहीलाई वास्ता नगर्ने गरेको ग्नासो ओसीएमसीमा आएको एक सेवाग्राहीले गुनासो गरेका छन् ।
ओसीएमसी महिला तथा बालबालिकाहरु पीडित भएर आएपछि गोप्य रुपमा स्वास्थ्य तथा मनोविमर्श सेवा र उपचार पाउँनुपर्नेमा घण्टौँ सम्म ठाकुर र सो शाखामा कार्यरत्त अर्का एक स्टापनर्स भुमी धामी समेत अनुपस्थित रह्ने गरेको कारण पीडा लिएर आएका सेवाग्राही त्यसै फर्किन बाध्य भएको समेत गुनासो आएको छ ।
ठाकुरले ओसीएमसीमा २४ घण्टे सेवाको वातावरण मिलाउनुपर्नेमा दिउँसै कार्यकक्ष खाली रहेको पाइएको छ ।

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित
FEATURE

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित
0

सुनसरी – काठमाडौं महानगरपालिकाले देशभरका दुर्गम र स्वास्थ्य सुविधा अभावमा रहेका ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरेको छ। मंगलबार राजधानीमा...

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

२०८२ भदौ २१ गते, २०:३३ बजे प्रकाशित
नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

२०८२ भदौ १९ गते, २०:०३ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

२०८२ भदौ ९ गते, १९:५० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

२०८२ पुस २ गते, ११:२६ बजे प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित
राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

राष्ट्रिय सभा समिति आज बस्दै, सुदूरपश्चिम अवलोकन समीक्षा तालिकामा

२०८२ पुस १ गते, १२:१४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    719 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist