• pradeshpoint
  • Pradeshpoint
Wednesday, December 17, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इटहरीमा फार्मेसीको आडमा लागूऔषध कारोबार, संचालक दम्पती पक्राउ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १ गते, १४:५३ बजे प्रकाशित
in मुख्य पाना
इटहरीमा फार्मेसीको आडमा लागूऔषध कारोबार, संचालक दम्पती पक्राउ
13
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा एक फार्मेसी सञ्चालक दम्पती ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा गरिएको संयुक्त अपरेसनपछि प्रहरीले घरमै लुकाएर राखिएका हजारौँ क्याप्सुल–ट्याब्लेट बरामद गरेको हो जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको टोलीले ५० वर्षीय नसिब नारायण चौधरीको घरमा छापा मार्दा प्लास्टिकका बोरामा लुकाइराखिएको १९ हजार ८०० ट्रामाडोल क्याप्सुल र ४ हजार डिकोलिक ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ। चौधरी ‘नसिव फार्मेसी’का सञ्चालक हुन्।

फार्मेसी व्यवसायको आवरणमा नियन्त्रित औषध बिक्री–भण्डारण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद सामग्रीसहित चौधरी र उनकी श्रीमती सम्झना चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

प्रहरीका अनुसार बरामद भएको मात्रा मध्यपूर्वी तराई क्षेत्रमा लागूऔषध ओसारपसारमा संलग्न नेटवर्कको गतिविधिसँग जोडिएको हुनसक्ने आशंका छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Tags: इटहरीपक्राउलागूऔषध कारोबार

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो
FEATURE

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित
0

काठमाडौं । अन्तरिम सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रियालाई तीव्र रूपमा अघि बढाइरहेको ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान...

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

२०८२ मंसिर ६ गते, ८:५६ बजे प्रकाशित
एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

२०८२ मंसिर ५ गते, १५:५० बजे प्रकाशित
दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

२०८२ मंसिर २ गते, १३:२५ बजे प्रकाशित
विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

२०८२ मंसिर २ गते, १२:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

कामधेनु सहकारी विवाद र कर्मचारी आत्महत्या प्रकरण उत्कर्षमा

२०८२ पुस २ गते, १३:२१ बजे प्रकाशित
“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

“गोप्य सूचनामा षड्यन्त्र, निर्दोष फसाउने खेल मोरङमा खुल्यो”

२०८२ पुस २ गते, १२:४४ बजे प्रकाशित
एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली र पोखरेलले खसाले मत

२०८२ पुस २ गते, ११:२६ बजे प्रकाशित
अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

अन्तर्राष्ट्रिय आप्रवासी दिवस विविध कार्यक्रम आयोजना गरि मनाउने

२०८२ पुस १ गते, १७:४९ बजे प्रकाशित
नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

नेपालमा पहिलो प्राविधिक स्नातक कार्यक्रम सुरु: जुनियर सिभिल ईन्जिनियरका लागि नयाँ अवसर

२०८२ पुस १ गते, १४:३९ बजे प्रकाशित
ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

ज्ञवालीले ओली नेतृत्वलाई एकताबद्ध समर्थनको अपिल गरे

२०८२ पुस १ गते, १३:०४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    719 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist