है प्रभु!किन?
हामीसँग यस्तो।
अधुरो बिपनामा।।
पुरा हुन्छ सपना।
जे जति दिनुभए दुखी हुन्छ मात्र।
सोचेको काममा झन् अझै कडा भइ आउँछ।
कहिले सम्म यस्तो जीवन जिउनु पर्ला।
धनको आशमा मन ने टुटियो।।
तपाईंको आशमा जीवन नै बित्यो।
सबै हुन चाहन्छ खुशी त्यो कहाँ छ।।
आफ्नो दुःख मिटाई अरूलाई सुख दिनु यस्तो कहाँ छ।
लेखक:- रबिन्द्र कुमार यादव
Discussion about this post