कला पाना

सत्ती भन्सार द्वारा नौ महिनामै दोब्बर राजश्व सङ्कलन

मान बहादुर ठकुल्ला - कैलाली  । कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार...

Read more

सुनसरी जिल्ला अदालतको सात तल्ले नयाँ भवनको शिलान्यास

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सुनसरी जिल्ला अदालतको नयाँ भवन बन्ने भएको छ । लामो समेयदेखी पुरोनो भवनमा न्याय सम्पादनको...

Read more

सीमावर्ती क्षेत्रमा तस्करी कायमैँ, जनतालाई सास्ती

इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा पर्ने देवानगंज गाउँपालिकाको सीमा नाकाबाट दैनिक लाखौको इन्धन तस्करी भइरहदाँ पनि प्रहरी प्रशासन मौन देखिएको...

Read more

दूध उत्पादनको लागत घटाउन चितवनमा-साइलेज उत्पादन

कुलप्रसाद काफ्ले चितवन /  दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुर महानगरपालिका–६ केशरबागस्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले...

Read more

पालिकाका अध्यक्ष महेन्द्र विरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा...

Read more

नक्कली नोटसहित ३ कारोबारी पक्राउ

इनरुवा । सुनसरीबाट प्रहरीले नक्कली नोटको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । ४ लाख १५ हजार रुपैयाँ नक्कली...

Read more

आज रामनवमी पर्व पूजा आराधना गरी मनाईदैँ

इनरुवा । सुनसरीको विभिन्न रामनवी मन्दिर तथा धार्मिक स्थलहरुमा आज रामनवमी पर्वको अवसरमा पूजा आराधना गरी मनाईदैँछ । चैत्र शुक्ल...

Read more

मास्क नलगाउनेलाई कार्यालय, पसल र सार्वजनिक स्थलमा प्रवेश निषेध

इटहरी / सुनसरीको जिल्ला कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीसीएमसी० बैठकले मास्क नलगाउने व्यक्तिलाई कार्यालय, पसल र सार्वजनिक स्थलमा प्रवेश...

Read more

लागु औषध नियन्त्रण चुनौतीपूर्ण बन्दै

श्यामसुन्दर यादव÷सुनसरी । पछिल्लो समय लागु औषध दुरुपयोग तथा ओसार पसार सुनसरी जिल्लाका लागि चुनौतिपूर्ण बन्दै गएको देखिन्छ ।सर्वसाधारण जनताको...

Read more

धरानमा बिरामी बङ्गुरको मासु बिक्री गरिएको आशङ्काः मेयर राई

सन्जिता धमला / धरानः सुनसरीको धरान उपमाहानगरपालिकामा सञ्चालन गरिएका विभिन्न बङ्गुर फर्महरूमा पिआरआरएस  PRRS  भाइरसको सङ्क्रमणका कारण मरेका बङ्गुरहरूको मासु...

Read more
Page 226 of 242 1 225 226 227 242

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist