पालिका खबर

इनरुवा अस्पताल भित्र व्यापक भ्रष्टाचार

इनरुवा । सुनसरी सदरमुकाम इनरूवामा रहेको सरकारी अस्पतालको बेथिति बाहिर आएको छ। इनरूवा अस्पताललाई सुनसरीका दुईवटा निजीक्षेत्रका टेक्नीकल एकेडेमीले सम्झौता...

Read more

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? ११४१ मा गर्नुहोस् फोन ?

के तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ ? वा जाँने तयारीमा हुनुहुन्छ रु कुनै समस्यामा पर्नुभएको छ । सम्बन्धित निकायले तपाईको गुनासो...

Read more

मरिकको मौलिक पेशा बाँसको सामग्री बनाउने र विक्रि गर्ने कार्यमा समस्या

इनरुवा । अहिलेको बजारमा प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेकाले सुनसरीका मरिकको मौलिक पेशा बाँसको सामग्री बनाउने र विक्रि गर्ने कार्यमा...

Read more

ऐन विपरित गाउँपालिकाले नियुक्ति गरे स्वकीय सचिव र कानुनी परामर्शदाता

इटहरीः खोटाङ्ग जिल्लाको बराहापोखरी गाउँपालिकाले ऐन विपरित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले स्वकीय सचिव र कानुनी परामर्शदाता नियुक्ति गरेर पालिकाको साढे...

Read more

जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारीलाई बरखास्त गर्ने निर्णय

भाेजपुर / रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारीलाई बरखास्त गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज वसेको विशेष गाउँसभा...

Read more

वैदेशिक रोजगारीमा गरेका युवकको मृत्यु,पीडितलाई १४ लाखको चेक हस्तान्तरण

महेश सिंह - लहान / वैदेशिक रोजगारीमा गएका युवाको २ महिना नबितदै खाडि मुलुक कतारमा काम गर्दै गर्दा माटोको डिस्कोमा...

Read more

प्रदेश नं.१का सरकारलाई जनमत पार्टीको ११ बुँदे ज्ञापनपत्र

इनरुवा । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश १ का सरकारलाई किसान आन्दोलन बारेमा ११ बुँदे  मागहरुसहित ज्ञापनपत्र बुझाएको...

Read more

वडाअध्यक्ष द्रोपति साह निलम्बित

इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर २ का वडाअध्यक्ष द्रोपति साह निलम्बनमा पर्नु भएको छ ।गरिब तथा विपन्न परिवारलाई...

Read more

हाम्रो जमाना र त्यो समय

---*--- हाम्रो जमनामा आफै हिडेर स्कुल जानुपर्थ्यो साइकल बस आदिमा पठाउने चलन थिएन , गाडी साइकल टाँगा गाउँमा छदा पनि...

Read more

प्रदेश-१ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार निर्वाचित

सन्तोष मेहता/विराटनगर । राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा प्रदेश-१ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार निर्वाचित...

Read more
Page 247 of 263 1 246 247 248 263

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist