अर्थ पाना

सन्दर्भः विश्व धुम्रपान रहित दिवस २०२१

मीनु यादव - सूर्तिजन्य पदार्थ छोड्नुस् विजेता हुनुस् , विश्व धुम्रपान रहित दिवस २०२१ को मुल विषयको रुपमा रहेको छ।...

Read more

नेतृ भगवती द्धारा इनरुवा अस्पताल सुनसरीलाई चार थान अक्सिजन सिलिण्डर हस्तान्तरण

इनरुवा । कोरोना महामारीको बीचमा अक्जिन अभाव खड्किएको बेला पूर्वराज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्स दुहबी सुनसरीकी अध्यक्ष...

Read more

कोरोनाको कारण भोक्राहामा थप एक जनाको मृत्यू, मृतकको संख्या ४ पुग्यो,६२ जना सकृृय संक्रमित

चिरौली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । आज भोक्राहा नरसिंह गाउँपालिका वार्ड...

Read more

अबैध स्याउ बरामद

इनरुवा । कोरोना भाइसरको महामारी सँग जुधिरहेको बेला सुनसरीको कोशी गाउँपालिका वार्ड नं. ४ वाट अबैध स्याउ बरामद गरिएको छ...

Read more

संसद विघटन भएको प्रति नेपाली काग्रेँसको ध्यानकर्षण

इनरुवा । नेपाली काग्रेँस इनरुवा नगर कार्य समितिले संसद विघटन भएको प्रति ध्यानकर्षण भएको जनाएको छ । नगर सभापति राजन...

Read more

प्रतिष्ठान द्धारा माक्स वितरण

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ मा रहेका श्री खुशीलाल यादव स्मृति प्रतिष्ठानले माक्स वितरण गरेको छ...

Read more

भोक्राहा नरसिंहको ३ वटा वडा सिल

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कोरोना संक्रमण बढेको र केही व्यक्तिहरुको निधन समेत भएकाले तिन वटा वडाहरुलाई आज साँझ...

Read more

कोरोना संक्रमित बिरामीहरुको ज्यान जोगाउन नेकपा एमालेकी नेतृ भगवती तयार

श्यामसुन्दर यादव -इनरुवा कोरोना महामारीको बीचमा अक्सिजन सिलिण्डरको अभाव खड्किएको बेला पूर्वराज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष...

Read more

नेपाललाई कोराना मुक्त वनाउने अभियानमाः सिद्धबाबा

सुनसरी- कोरोना संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अबस्थामा यसको नियन्त्रण, रोकथाम र उपचारका लागित हिमालयन सिद्धमहायोगको माध्यमबाट सुनसरीको चतरामा विशेष...

Read more

कोरोना संक्रमितलाई आयुर्वेदिक औषधीबाट उपचार सुरू

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयुर्वेद औषधालयले कोरोना संक्रमितलाई आयुर्वेदिक औषधीबाट उपचार सुरू गर्ने भएको छ । कोरोना भाईरसको तेस्रो...

Read more
Page 123 of 133 1 122 123 124 133

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist